Rejina Xettry
For entertainment
08/07/2025
Hello everyone
20/06/2025
सारी लगाउदा राम्रै देखिने रहेछु🤣🙏
Rejina Xettry
20/06/2025
20/06/2025
20/06/2025
जिउमा खाटो लागेको घाउ बोकेर बांचेको रुख
जसले ईतिहास बोकेको छ
उ जिउंदै छ
उ मुस्कुराउंछ घाम संग
उ लहलाउंछ हावा संग
उसले झेलिदिन्छ आंधिका बेगहरु
दिनभर ताप, राप, चराचुरूगींको मेलमिलाम हेर्छ
प्रेमीला क्षणहरुको साक्षी बन्छ
हरेक रात चन्द्रोदयको सितलमा
मन बिर्सजित गर्छ
साच्चै मान्छे भन्दा पर बसेर जव म उसलाई नियाल्छु
अनि पाउंछु
अनगिन्ति नलेखिएका कुरा
एक देखिएर पनि छुपिरहेको ईतिहास
एक जिउंदो जाग्दो आशा अभिलाषा र
फराकिलो मन …
18/06/2025
29/05/2023
साथिहरु अब नेपालमा सजिलै verify गर्न सकिने Binance crypto मा बिना लगानी bonus बाटनै आम्दानी गर्नुहोस।।आजै रजिस्ट्रार गर्नुहोस,याद रहोस ID आफ्नो नागरिकता,लाईसेन्स वा रास्ट्रीय परिचयपत्र बाट गर्न सकिने।
Crypto Exchange Referral Program | Binance Official Get a 100 USDT cashback voucher when you refer a friend. T&C apply.
22/05/2023
New Brand potatoes 😍
Click here to claim your Sponsored Listing.