Ghayal creation
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Ghayal creation, Ahmedabad.
बन्छ बन्छ संविधान देश
#रास्वपा #नयाँ_नेपालको_आशा #रवि_लामिछाने #स्वर्णिम_वाग्ले ***nshah Santosh C Khatri Ansu Fati Tasbir Malla Mamta Ghayal creation राष्ट्रिय स्वतन्त्र पार्टी रवि लामिछाने समर्थक रबि लामिछाने समर्थक ananya jat My village B***n Narayan Giri
हरि सहरण लामिछाने काठमाडौं महानगर को मेयर बन्ने भएका छन्
29/12/2025
स्वर्णिम वाग्लेलाई महानतालाई सलाम! 🙏
साधारण सदस्यता लिएर राष्ट्रिय स्वतन्त्र पार्टीमा जोडिनुभएका डा. स्वर्णिम वाग्लेले आजसम्म कहिल्यै "यो पद मलाई चाहियो" भन्नुभएको सुन्ने कुरै भएन। मागेर होइन, पार्टीले नै जलेश्वर बैठकबाट उपसभापति जिम्मेवारी दियो। यति उचाइको व्यक्तित्वले अझै पनि "एक स्टेप पछाडि बस्न तयार छु, तर पार्टी बलियो हुनुपर्छ" भन्ने उदाहरण दिएर हामीलाई प्रेरणा दिइरहनुभएको छ।
र रवि दाइ त कुरै नगरौँ... २१औँ शताब्दीको साँच्चिकै महान नेता! एकदमै फरक सोच, साहस र देशप्रतिको समर्पणले हामीलाई नयाँ बाटो देखाइरहनुभएको छ।
यी दुई जना नेताको संयोजन र समर्पणले नै राष्ट्रिय स्वतन्त्र पार्टी अझै बलियो र जनताको मन जित्दै जानेछ भन्ने पूर्ण विश्वास छ!
रास्वपा जिन्दाबाद! 🇳🇵❤️
#रास्वपा #रवि_लामिछाने #स्वर्णिम_वाग्ले #नयाँ_नेपालको_आशा
रास्वपा–बालेन सहमति सार्वजनिक: संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन शाह
काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर **बालेन्द्र शाह (बालेन)**बीच भएको लिखित सहमति सार्वजनिक भएको छ। सहमतिअनुसार, आगामी निर्वाचनपछि गठन हुने संसदीय दलको नेताका रूपमा बालेन शाह रहने र उनलाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारिने उल्लेख छ।
सार्वजनिक कागजातमा भ्रष्टाचार, कुशासन र अन्यायविरुद्ध संयुक्त राजनीतिक संघर्ष गर्ने प्रतिबद्धता जनाइएको छ। साथै लोकतान्त्रिक सुशासन, सामाजिक न्याय, जवाफदेही शासन प्रणाली र नागरिकको आकांक्षा केन्द्रमा राखेर अघि बढ्ने सहमति गरिएको छ।
समझदारीअनुसार एकता पछि दलको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै रहने, चुनाव चिन्ह ‘घण्टी’ कायम रहने र पार्टी संरचनालाई थप सक्षम, समावेशी र प्रभावकारी बनाइने उल्लेख छ।
सहमति पत्रमा रास्वपाका सभापति रवि लामिछाने र बालेन्द्र शाहको हस्ताक्षर रहेको छ। कागजातअनुसार सहमति २०८२ माघ २३ गते काठमाडौंमा सम्पन्न भएको हो।
राजनीतिक विश्लेषकहरूका अनुसार, यस सहमतिले आगामी निर्वाचन र सत्ता समीकरणमा महत्वपूर्ण प्रभाव पार्न सक्ने देखिएको छ। सहमति सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा व्यापक चर्चा सुरु भएको छ।
***nShah
बालेन प्रधानमन्त्री रवि लामिछाने सभापति अन्तत भयो बालेन र रविको ananya jat
#तस्बिरमल्लठकुरी ゚viralシfypシ゚viralシ Ansu Fati Tasbir Malla Mamta Santosh C Khatri Ghayal creation रवि लामिछाने समर्थक रबि लामिछाने समर्थक राष्ट्रिय स्वतन्त्र पार्टी My village B***n Narayan Giri
रवि बालेन्द्र कुलमान मिलेरै जाने डीपी अर्यालको घोषणा
゚viralシfypシ゚viralシ
#तस्बिरमल्लठकुरी Ansu Fati Tasbir Malla Mamta Santosh C Khatri राष्ट्रिय स्वतन्त्र पार्टी Ghayal creation रवि लामिछाने समर्थक रबि लामिछाने समर्थक ananya jat B***n
Click here to claim your Sponsored Listing.
06/01/2026
04/01/2026