Soniya Page Club
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Soniya Page Club, Health/Beauty, .
Tera Dil nahi chainda
#
Hamari holi Kuch is taraki ho gayi thi dosto please
kare
न साथी ठुलो न प्रेम ठुलो, मेरो लागि जसले दुःखमा साथ दियो त्यही ठुलो ।💔🌿
बेसाहारा होइन साहारा बनिदिनु बेइजत होइन ईजत गर्नु सम्बन्ध मा कुनै आच आउन दिने छैन माया बस् मोलाई छोदी अरुलाई नहेर्नु .
पैसा हुदा सम्म मात्र साथ दिन्छन आफन्तले पनि जब गोजि रित्तो हुन्छ तब साथ पनि रित्तिदै जान्छ..!!
आँखा चिम्लेर तिमी संगै भएको कल्पना गर्नु बाहेक
अरु कुनै विकल्प छैन म सँग तिमीलाई भेट्ने।❤️🩹
दोधार मा छ जिन्दगी
हाँस्ने वाहना छैन अनी रूने चाहना ।♥
✓
बिहानिको पर्खाइमा बित्दैछन् रातहरु।
गन्तब्यमा नपुग्दै छुट्दै छन् साथहरु।।
खै भाग्यको दोष हो कि परिस्थितिको,
दोबाटोमा टुट्दै छन् समाएका हातहरु।।