Pardesi ama

Pardesi ama

共有する

Pardesi ama, 健康・美容, Fukuoka-shiの連絡先情報、マップ、方向、お問い合わせフォーム、営業時間、サービス、評価、写真、動画、お知らせ。

20/01/2023

Baby only in japan

28/09/2022

नारी

नारी सबद आफ़ै मा एक पूर्ण सबद छ जून कुरा जती बयान ग़रेर नि सकिने छैन । क़ुनई एक घरमा छोरी, परी
सानु, पुतली, प्राण, जस्ता उपनाम ले चिनिदई गरेकी एक
छोरी कुनै दिन पराई हुनछे॥ जून छोरी जन्मीदई गर्दा न घरमा खूसी छाऊछ नत घरमा कुनई छैईठी हूनछ नत घरमा खूसी को दियों बलछ नत केही रौनक नै॥

बारू के जमना आह्यो एक आमाको गर्भ बाट ३ महीना नहूदई भीडीयो x ray हुनछ भूर्णा हत्या हुनछ के छ मेरो पैले नै छोरी छ Dr मलाई छोरा हो चाइयको छोरी होईन भनदई माँरिनछे नत उसको समान छ नत कदर नै नत उसको खाचो छ नत अवस्यक नै॥

बरूँ फ़लानीले छोरी पाईरे भन्नि सुनछू छोरा पाय बमस धानछ बुहारी दाईजो लेउछ टनन पाउर पाईन छ भन्नि सुनछू तर छोरी पाई चाड पर्भ रमाइलो हुने भयो घर उज्यालो हुने भयो भन्नि कैले सुनीन खई किन एस्तो छ समाज केही बुज्न सकिन॥

एक समाज र महिला लाई छोरा चाइयको छ सब लाई अनी त्यो समाज लाई सुशील बुहारी ॥॥ हेरनूस बिडम बना छोरी पाउन हिचकी चाउनेले सुशील बुहारी खोजक्षन
भूर्णा हत्या गर्ने ले पढ़ेकी छोरी खोजछन अनी मेरी सुनको टुक्रा जसती धपक्क बोलेकि छोरीलाई कसरी दीउ मेरि परी पेट माँ आहफ़नई छोरी मारेकाले बुहारी बाक़ी राखलान त॥

सुनछू कतीपय ठाउमाँ छोरी बलात्कार भईरे बुहारी लाई सिलौटाले हानेर मारे अरे ॥ कतै के कतै के न समाचार पढ़न सकछू न सुन्ननै फेरी काँखको छोरी हेरछू रुनछू कठई मेरो देश भनक्षु म पनीत नारी हू कहाँ सुरकक्षित छूर भनक्षु अहबोध बालिकालाई हेरक्षु सूमसूमाउछू गह भरी आसु गरछू अनी निसबध हुनक्षु॥

जन्मिने बितिकै हारेको कर्म लिगेर जन्मेका ती छोरी आझ सम हारेकानै छन भनथींन मेरी आमा आझ मैले मेरी आमा लाई बुझाऊँदई छू आमा छोरी को कर्म हारेको होईन देश को अवस्था हारेको रैछ।॥ छोरी लाई हारन बाधय बनाईयको रईछ मेरो देश माँ कुरीति र बिसनगति रैछ अरु देस माँ समान बेवार छ हाम्रोमाँ भेदभांद छ तेही कारण हो आमा आझ सम्म एसतो चलदय अह्यको॥

आमा छोरी जननी हुन , शिरिसठि हुन माता हुन धरती हुन आमा हुन सबै देवी देउता हुन कुनई पराई होईनन हिम्मत नभयका छैनन तर बेवस्ता ग़लत र देश को कारण ले मारिन पुगेका हुन ॥ छोरी मारंनू भनदा क्षोरि पालउ सिकक्षित बनाई आतम बल बढाउ २ सन्तान ईश्वर को बरदान माँ क्षोरी बचाउ भंननी नारा थपउ हामी पनी केही सिकउ र सीकाउ॥॥

kafle
# nari
@ pardesi ama

12/08/2022

प्रदेशको लाटी

आमा हिजो मेरो बोली सुनदा तिमी जती खूसी भयौ नि खई कर्मले मलाई नबोलनी बनायो । थाहा छ आमा हिजो तिमिले मलाई सिकाको बोलनी सबद आझ फेरी लाटों बनायो॥

खई म कहाँ आइपुगे जहाँ म बोलेको कोसैले बूजदईन उसले बोलेको मैले हुनत लाटी होईन बोलन मुखमाँ सबद छैन के भनक्ष बूज़दई बूज़दैन ॥

मन बोलछ मुखमा छैन सबद आऊक्ष उसले बूज़दैन पेट पोलछ मन पोलछ भन्न नसकेसी केही नलागदो र्रैहेछ ॥

काममा जानछू नबुजे नि हाई भनक्षु बूजेनि हाई भनक्षु एक पटक त पागल होस भनदा नि हाई भनेक्षु ऊ मरी मरी हांसछ म फेरि सोचक्षु के भयछ भनक्षु नबूजेसी केही नलागदो रहेछ॥

सूनछू धेरै जाना को मूखार बिंदु बाट जापानमाँ भासाको समस्या छैन भनछन आहफूले आहफैलाई पागल बनाई सके समस्या आफ़नो ज़ीउ का तीउ छ अनी के भासा चाहीदईन भनू॥

हुनत म अनपढ होईन तर म पढ़नपनी त सकदिन परिचय दे भंनदा दिन सकदिन अब अहफुलाई के भनी संबोधन गरू ॥

एउटा अकक्षेर पढ़न सकदिन लेखन भनदा लेखन सकदिन बोलन सकछस भनदा मउन हुनक्षु अहखिर म लाटि पनीत होईन॥

तेही भयर धेरै सोचन आऊक्ष मनमाँ धेरै बोलन आऊछ बाँहीर बोलनी बानी छुट्यो मनमाँ बोलदा पीड़ाले भकानो छुट्यो येसैले लाटीको परिचय पाउदई गय पागलपनी बन्दई गय बोलन नसकनी होईन आख़िर लाटीपनी त छैन॥

あなたの事業をビューティーサロンのトップリストFukuoka-shiにしたいですか?
ここをクリックしてあなたのスポンサー付きリスティングを獲得。

カテゴリー

ウェブサイト

住所

Fukuoka-shi, Fukuoka
830-1226