Doodhpokhari samaj japan
Made your society by yourself.
21/01/2025
🙏🙏
21/01/2025
Doodhpokhari samaj japan
アピールです.
" दुखिको घरमा मात्र तेरो बास हुने भए, हे दैब दया राखी मलाई अझ दुख दे"
यो भनाइ लमजुङ जिल्ला दुधपोखरी गाउँपालिका वडा नम्वर- २ बिचौर (न्यैपाने गाउँ)निबासी प्रेम प्रसाद न्यौपाने (नेपाले दाइ) सग मेल खाएको छ । उहाँ कान सुन्न सक्नु हुन्न। शारीरिक कमजोरी त छदै छ।विपन्न परिवारको एक कृषक हुनुहुन्छ,थप आम्दानीको श्रोत केहि छैन।जीवन जीउने क्रममा उहाको जीबन उतारचढाव विच गुज्रिरहेको छ।भगवानले उहाँमाथि पटक पटक प्रहार गर्दै आउनुभएको सवैलाई थाहा नै छ। अहिले आएर परिवारको एकमात्र भरोसा श्रीमती सरीता न्यौपानेको दुवैवटा मृगौला फेल भएको र मृगौला प्रत्यारोपण बाहेक अरु कुनै विकल्प नरहेको र जति सक्दो छिटो प्रत्यारोपण नगरे जीवन नै जोखिम हुन सक्ने भन्दै अस्पतालका वरिष्ठ चिकित्सकहरुले दिएको जानकारी अनुसार उहाँलाई तत्कालै मृगौला प्रत्यारोपण गर्नुपर्ने भएको छ। मृगौला उहाकै बुवाको प्रत्यारोपण गर्ने प्रक्रिया पुरा भइसकेको छ। मृगौला प्रत्यारोपण महँगो हुने भएकोले निजको पारिवारिक स्थिति पनि अत्यन्त निम्नस्तरको भएको हुँदा उहाको जीवन रक्षाको लागि सम्पूर्णले सकेको आर्थिक सहयोग गर्न!
बिरामीको खाता नम्वर:
Note : for help contact us and massage us on group page and commet also we contact you soon.
As soon as possible.
A/C NO : 038011090006114
BANK NAME : SANIMA BANK
ACC NAME : SARITA NEUPANE
.
Snow ☃️⛄️❄️
08/01/2025
Data 📈
07/01/2025
Gairi gaun ❤️❤️
Doodhpokhari samaj japan Made your society by yourself.
ここをクリックしてあなたのスポンサー付きリスティングを獲得。