Narayan kandel

Narayan kandel

共有する

Barangja

03/05/2025

बोल्न लाज नलागेसि के गर्नु🙂😡😡

04/11/2024

" रबिको प्रमाणको कहानी"
नारायणकाजी गृहमन्त्री हुदा प्रहरिले 1 बर्ष छानबिन गर्यो
---- केही भेटेन

काङ्रेसले प्रमाण छ भन्दै 2 महिना सम्सद अबरुद्द गर्यो
---- प्रमाण दिन सकेन

छानबिन समितिले पूरा बल लगाएर 3 महिना खोज्यो
---- केही भेटेन

त्यतिले नपुगेर पक्राउ गरेर 15 दिन अनुसन्धान गर्यो
---- केही भेटेन

रबिको मोबाइल जफत गरेर फरेन्सिक ल्याबमा परिक्षण गर्यो
---- केही भेटेन

छबिलाल जोशीलाई दबाब दिएर रबिबिरुद्द बयान दिन लगायो
---- उसले प्रमाण नभएर बोलेन

GB Rai ले इमेल गर्यो प्रमाण भेटियो भन्यो
---- इमेल नै फेक रहेछ

केही गर्दा पनि रबिबिरुद्द प्रमाण जुटाउन नसकेपछी अब अहिले अर्को कुरा आएछ ।

GB को नजिकको मान्छेले बोलेको छ रे । बोल्न त जसले जे पनि सक्छ , प्रमाण चाहियो हजुर प्रमाण ।

नजिकको मान्छे हैन जिबि आफै बोलेपनि केही फरक पर्दैन जबसम्म अकाट्य प्रमाणसहित बोल्दैन ।

रबिले 2 बर्ष देखि मागेको त्यही एउटा प्रमाण न आज सम्म कसैले दिन सक्यो , न कसैले भविस्यमा दिन सक्छ किनकी रबि इमान्दार छ, उसले गल्ती गरेको छैन !!!!!

Cp: Durga Chhetri

23/10/2024

नेपाल बाट बाख्रा 🐐 हराएको सुचना 😮😂

19/10/2024

Yathartha

21/09/2024

Plz sopping my page and video # # #

Photos from Narayan kandel's post 03/06/2024

Happy birthday to you ram laxman 🎂🎂🎂🎉🎉🎈🎈Ram Pariyar

21/05/2024
あなたの事業をビューティーサロンのトップリストOsakaにしたいですか?
ここをクリックしてあなたのスポンサー付きリスティングを獲得。

カテゴリー

ウェブサイト

住所

Osaka, Osaka