Rana yukesh
はじめまして。ラナ・マガル・ユケスと申します。ネパール出身です。
私は九州情報大学の経営情報学部を卒業しました。現在、専門学校の学生課で勤務しています。学生のサポート業務を通じて、自分の知識と経験を活かしながら、学生たちの成長を支援しています。
どうぞよろしくお願い致します。
11/03/2026
सुनौलो घामसँगै नयाँ बिहानको सुरुवात 🇳🇵
हिमालको काखमा फहराउँदै राष्ट्रिय झन्डा,
शान्त गाउँ, ताजा हावा र आशाले भरिएको दिन।
देशप्रतिको माया र उज्यालो भविष्यको विश्वाससँगै
सबैको दिन शुभ रहोस्। ☀️🙏
बिहानीको पहिलो उज्यालोले
मनका सबै अँध्यारा हटाइदियोस् 🌅
आजको दिन शान्त र सुन्दर बनोस् 🙏
先週、投稿に50件を超えるリアクションをいただきました!みなさん、応援ありがとうございます!🎉
हिउँको चिसोपन,
घामको उज्यालो,
बनजङ्गलको काखमा
निस्किएको सुन्दर यात्रा ❄️🌲☀️
12/01/2026
पानीसँगै झरेको चिसो हावा,
चराचुरुङ्गीको आवाज र नयाँ आशाको बिहानी 🌿🌞
08/01/2026
कुहिरोले ढाकेको बिहान,
मनभित्र न्यानोपन बोकेर
नयाँ दिनको सुरुवात। 🌄🤍
उज्यालो घाम, हरियो बनजंगल र मान्छेको आउजाउसँगै
नयाँ आशा बोकेर सुरु भएको सुन्दर बिहानी 🌄☕
शुभप्रभात 🙏
बिहानीको चिसो हावा, चराचुरुङ्गीको चिरबिर
र घामको पहिलो किरणसँगै
जीवन फेरि मुस्कुरायो
04/01/2026
चिसो बिहान ❄️
घामको न्यानो किरण 🌤️
प्रकृतिको काखमा शान्त मन।
あけましておめでとうございます。
新しい一年が、希望と幸せに満ちた年となりますように。
本年もどうぞよろしくお願いいたします。
#2026年
Telephone
Website
Alerts
Be the first to know and let us send you an email when Rana yukesh posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.