Smile plz

Smile plz

Share

Smile &happy

01/03/2025

'SÉX' is like 'MATH',
'Add' the 'bed'.
'Minus' the 'light'
'Subtract' the 'clothes'.
'Bringdown' the 'underwear'.
'Divide' the 'legs'.
Find the 'decimal point'
and get ready to 'multiply'!

I love math

25/01/2025
23/01/2025

A wife and husband visited a farm, they saw a bull having s*x with a cow. The wife asked the farm manager:

"How many times does a bull have s*x per day?"
Manager replied: "6 times or more a day".
Wife: looks at her husband and said....."you see!!!"

Then the husband asked the manager: "You mean 6 times a day with the same cow?"
Manager said " No, No, with different cows everyday."
Husband looks to his wife and says ..."you see!!!"

And the fight started!!!

Who caused the fight??? 😂😂😂

22/01/2025

एक अति जिद्दी बालकले आफ्ना बाबुआमासंग भनेछ -
"म छेपारो खान्छु"

बाऊआमाले लाख सम्झाए तर मान्दै मान्दैन...
हार मानेर बच्चाका मास्टरलाई बोलाईयो,

मास्टर आए र फेरि सम्झाए ।
केहि नलागेपछि उनकै आदेश अनुसार छेपारो मगाईयो...
प्लेटमा राखिएको छेपारो बच्चालाई दिंदै मास्टरले भने -
" ल खा "

बच्चा रूँदै .... -
"यो काँचो त खान्न ... तारेको खान्छु"

छेपारोलाई तुरून्तै तारेर ल्याईयो।
मास्टर ...
"ल अव चुपचाप खा"

बच्चा उफ्रँदै ...
"यो सिंगै त खान्न ... आधा मात्र खान्छु"

तुरून्तै दुई टुक्रा पारेर ल्याईयो ...
मास्टर ...
"ल छिटो खा"

बच्चा भुईंमा मडारिंदै ....
"पहिला त्यो आधा तपाईंले खानु, आधा-आधा खाने "

असिनपसिन भैसकेका मास्टरले पसिना पुछ्दै नाक र आँखा थुन्दै आधा छेपारो निले ...

जब मास्टरले छेपारो निले,
बच्चो सासै रोकिएला झैं उफ्रि उफ्रि डाँको छोडेर झनै बेसरी रून थाल्यो।
सवैले सोधे - के भयो फेरि ???
उसले भन्यो -
"मलाई जुन टुक्रा खान मन थियो त्यो सरले खाईदिनु भयो, अब म कुन खाने ???"

मास्टर सुरूवाल तान्दै टाप कसे .....

गर्न सक्ने केहि छैन,
दुनियाँभरको नौटंकी गफमात्रै लाउने त्यहि बालक ठूलो भएर खड्ग प्रसाद ओलीको KP oli नामले प्रख्यात भयो । 😂😅😂😂

18/01/2025

Smart & s*xy tattoo

Want your business to be the top-listed Beauty Salon in Seoul?
Click here to claim your Sponsored Listing.

Category

Website

Address

Seoul