ckego

ckego

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from ckego, Health/Beauty, Kuwait City.

13/09/2026
مفاجأة الموسم من تيمو 07/08/2026

مفاجأة الموسم من تيمو تيمو تخليك توفر أكثر مما تتخيل بسعر 0.99 فقط، تجد النشاط داخل التطبيق. تطبق الشروط والأحكام.

07/08/2026

एलपी ग्यास अभावपछि लेटाङमा बजार अनुगमन, उपप्रमुख निरौलाको नेतृत्वमा ग्यास पसलको निरीक्षण

लेटाङ, २१ साउन । खाना पकाउने एलपी ग्यासको अभाव देखिएपछि लेटाङ नगरपालिकाले बजार अनुगमनलाई तीव्रता दिएको छ। नगरपालिकाकी उपप्रमुख कृष्णकुमारी निरौलाको नेतृत्वमा ग्यास बिक्रेता तथा पसलहरूको अनुगमन गरिएको हो।

लेटाङ बजार क्षेत्रमा हाल आठ प्रकारका ग्यास कम्पनीका सिलिन्डर बिक्री–वितरण हुँदै आएको भए पनि अनुगमनका क्रममा अधिकांश गोदाममा भरिएका ग्यास सिलिन्डर पर्याप्त मात्रामा नरहेको पाइएको छ। बिक्रेताहरूका अनुसार करिब १ हजार १ सय वटा खाली सिलिन्डर पसलमा आइसकेका छन्। पसलमा खाली सिलिन्डर राख्ने ठाउँसमेत अभाव भएपछि थप खाली सिलिन्डर नल्याइदिन कम्पनीहरूलाई अनुरोध गर्नुपरेको बताइएको छ।

ग्यासको अभावलाई मध्यनजर गर्दै नगरपालिकाले सम्बन्धित कम्पनीहरूसँग समन्वय गरी जतिसक्दो चाँडो ग्यास उपलब्ध गराउन पहल गरिरहेको जनाएको छ। अनुगमनका क्रममा केही ग्यास कम्पनीले चाँडै ग्यास पठाउने आश्वासन दिएका छन् भने केही कम्पनीका प्रतिनिधिले फोनसमेत नउठाएको पाइएको नगरपालिकाले जनाएको छ। नगरपालिकाले उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन बिक्रेता तथा सम्बन्धित कम्पनीसँग निरन्तर समन्वय गर्ने जनाएको छ।

07/08/2026

With Anjali Sampang – I just got recognised as one of their top fans! 🎉

Category

Website

Address

Kuwait City