Min Thapa

Min Thapa

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Min Thapa, Health/Beauty, bajura, Bajura.

03/07/2023

गुरु पुणिमाकाे समम्पर्णमा नमस्कार

20/06/2023

सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री माननीय पृथ्वीबहादुर सिंहको कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा दु:खद निधन भएको छ । भावपुर्ण श्रद्धाञ्जली ..!

25/05/2023

लामाे यात्रामा

08/03/2023

"लैङ्गिक समानताको बलियो आधार सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार"

११३औ अन्तर्राष्ट्रिय नारी दिवसको शुभकामना ।

10/02/2023
22/12/2022

उग्रतारा दर्शन

19/12/2022

- नेपाल पत्रकार महासंघ बाजुरा बझाङ शाखाका संस्थापक अध्यक्ष एवम् नेपाल प्रेस युनियनका निर्बतमान केन्द्रीय सदस्य , नेपाल पत्रकार महासंघ केन्द्रिय पार्सद , रेडियो नेपाल र नेपाल समाचार पत्र बाजुरा समाचारदाता र यस किनारा मिडिया प्रा लि द्धारा संचालित किनारा न्युज बाजुरा अनलाईनका प्रधान सम्पादक पत्रकारिताका अभिभावक आदरणिय ब्यक्तित्व Dayaram Pandit ज्युलाई जन्मदिनकाे लाखौं लाख शुभकामना व्यक्त गर्दछौँ ।

04/12/2022

नेपाली कांग्रेस केन्द्रिय सह-महामन्त्री आदरणीय नेता Badri Pandey बाजुरा जिल्लाबाट प्रतिनिधि सभामा भारी मतान्तर (५४४१) ले बिजय हुनुभएको मा हार्दिक बधाई सहित सफल कार्यकालको सुभकामना ब्यक्त गर्दछु।।
संसदको रोष्टममा बाजुरा अभाव र पीडा अब प्रष्ट सुनिने छन र समाधान पनि हुनेछन , बाजुराको बिकासले गति लिने भन्ने कुरामा ढुक्क छु।।जय नेपाल

Want your business to be the top-listed Beauty Salon in Bajura?
Click here to claim your Sponsored Listing.

Category

Culinary Team

Attire

Telephone

Website

Address

Bajura
Bajura