BTP Khabar

BTP Khabar

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from BTP Khabar, Bardiya.

06/07/2026

"पोर्चुगललाई हराउँदै स्पेन क्वार्टरफाइनलमा प्रवेश"

06/07/2026

Breaking: Spain enters the quarter final of World Cup winning over Portugal. 😮 @ #

06/07/2026

Emotional moment for Cristiano Ronaldo. 😢

06/07/2026
05/07/2026

Happy Birthday to Inspirational Person & Madan Puraskar Winner Jhamak Ghimire.❤️

05/07/2026

सुर्खेतबाट दैलेख जाँदै गरेको बोलेरो जीव दुर्घटना हुँदा ११ जनासहित बोलेरो बेपत्ता भयको ठाँउ ।यस्तो छ। वास्तबिक्ता
Routine of Nepal banda Bardiya Gallery (बर्दिया ग्यालरी) Baked by Melissa Himalaya TV BTP Khabar Reporting Nepal - रिपोर्टिङ नेपाल

05/07/2026

लोभल्टेजका कारण तपाईंका घरमा रहेका फ्रिज कुलर लगायत विद्युतीय सामानहरू शर्ट भएका छन्।

04/07/2026

SadNews😥
जापानमा ४ नेपाली युवती एउटी नेपाली युवतीको होस्टेल रुममै पुगेर कु'ट्न गएको भनिएको भिडियो भाइरल, परदेशमा आफ्नै भनिने नेपाली दाजुभाइ दिदीबहिनी बीचको विवा दले धेरैको मन दुखाएको छ 😢

राम्रो भविष्यको सपना बोकेर, आफ्ना बुबाआमाको सपना पूरा गर्ने उद्देश्यले हजारौँ नेपाली युवायुवती हरेक वर्ष जापानलगायत विभिन्न देश पुग्छन्😢 घरपरिवार छोडेर, नयाँ भाषा सिकेर, पढाइसँगै काम गर्दै भविष्य बनाउन उनीहरूले धेरै संघर्ष गर्छन्। यस्तो परदेशमा आफ्नै देशका मानिसहरू भेटिँदा साथ, भरोसा र सहयोगको अपेक्षा गरिन्छ।

तर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको एउटा भिडियोले धेरै नेपालीको मन दुखाएको छ।💔

भिडियोमा चार जना नेपाली युवती एउटी नेपाली युवती बसेको होस्टेलको कोठामै पुगेको देखिन्छ। भिडियो खिचिरहेकी युवतीले "मलाई चार जना मिलेर कु'ट्न आएका हुन्" भन्दै आफ्नो ड'र र असुरक्षाको अवस्था व्यक्त गरेकी छिन्। 😢भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको छ।

यदि यो घटना दाबी गरिएअनुसार भएको हो भने, परदेशमा आफ्नै नेपाली दिदीबहिनीबीच यस्तो अवस्था आउनु अत्यन्तै दुःखद कुरा हो। विदेशमा हामी सबै नेपाली एकअर्काको परिवारजस्तै बन्नुपर्ने, समस्या पर्दा साथ दिनुपर्ने र एकअर्कालाई हौसला दिनुपर्ने हुन्छ। तर यस्ता घटनाले परदेशमा बस्ने नेपाली समुदायप्रति नै नकारात्मक सन्देश जान सक्छ। 💔

झगडा, रिस वा मनमुटाव जुनसुकै कारणले भएको भए पनि त्यसको समाधान संवादबाट खोजिनुपर्छ।😥 ड'र देखाउने, धम्क्याउने वा समूह बनाएर कसैको कोठामा पुग्ने जस्ता गतिविधिले समस्या समाधान हुँदैन, बरु अझ जटिल बन्न सक्छ।

यद्यपि, यो भिडियोको वास्तविक कारण, त्यसपछि के भयो र घ'टनाको सम्पूर्ण विवरण भने आधिकारिक रूपमा पुष्टि भएको छैन। त्यसैले भिडियोका आधारमा मात्र कसैलाई दोषी ठहर गर्नु उचित हुँदैन। सम्बन्धित पक्ष वा निकायबाट सत्य तथ्य सार्वजनिक भएपछि मात्रै घटनाको वास्तविकता स्पष्ट हुनेछ। 🙏
S: social media

04/07/2026

490 करोड संसदको घरमा भेटियो

04/07/2026

फिफा विश्वकप २०२६: राउन्ड अफ १६ को समीकरण तय, अब कुन टोली पुग्ला क्वाटरफाइनलमा?

फिफा विश्वकप २०२६ अन्तर्गत राउन्ड अफ ३२ का सबै खेलहरू सम्पन्न भएसँगै राउन्ड अफ १६ को सम्पूर्ण समीकरण तय भएको छ। अब विश्व फुटबलका शक्तिशाली टोलीहरू क्वाटरफाइनल प्रवेशका लागि आमनेसामने हुँदैछन्।

तपाईंको विचारमा कुन-कुन टोलीहरूले क्वाटरफाइनलमा स्थान बनाउलान्? आफ्नो अनुमान र समर्थन रहेको टोलीको नाम कमेन्टमा लेख्नुहोस्।

Want your business to be the top-listed Beauty Salon in Bardiya?
Click here to claim your Sponsored Listing.

Website

Address

Bardiya