BTV Khabar

BTV Khabar

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from BTV Khabar, Bardiya.

08/10/2026

महाधिवेशन प्रतिनिधिको थप एक दिनको बसाइँ र खानपिन खर्च पार्टीले व्यहोर्ने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशन एक दिन लम्बिएपछि महाधिवेशन प्रतिनिधिहरूको थप एक दिनको बसाइँ र खानपिन खर्च पार्टीले व्यहोर्ने भएको छ।

कांग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठले बिहीबार पत्रकार सम्मेलनमार्फत महाधिवेशन प्रतिनिधिहरूको थप एक दिनको काठमाडौं बसाइँको खर्च पार्टीले व्यहोर्ने जानकारी दिएका हुन्।

श्रेष्ठका अनुसार महाधिवेशन असोज २२ गतेभित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। तर निर्वाचन प्रक्रिया एक दिन लम्बिएपछि प्रतिनिधिहरूको थप एक दिनको बसोबास तथा खानपिन खर्च पार्टीले नै व्यहोर्ने उनले बताए।

उनले महाधिवेशन प्रतिनिधिहरूलाई थप आर्थिक भार नपर्ने गरी पार्टीले आवश्यक व्यवस्थापन गर्ने जानकारी दिए।

08/10/2026

नेपाली कांग्रेस १५औं महाधिवेश.. मा प्रयोग गरिएका भेजिटिङ कार्ड यो देख्दा तपाईँको मनमा कस्तो खालको प्रश्न उठिरहेको छ..l

08/10/2026

अन्तत आजका लागि १५औ महाधिवेशनको मतदान क्यान्सिल भएको छ।..l

08/10/2026

१५औं महाधिवेशनको मतदान अझै सुरु भएको छैन।..l

07/10/2026

बाघझै गर्जिनछन अझै प्रचण्ड रबी गगन हेरेको हेरै ।

07/10/2026

कांग्रेस प्रवक्ता देवराज चालिसेले लिए उपसभापतिबाट उम्मेदवारी फिर्ता
काठमाडौँ । नेपाली कांग्रेस प्रवक्ता देवराज चालिसेले १५ औँ महाधिवेशनमा दिएको उपसभापति पदको उम्मेदवारी फिर्ता लिएका छन् ।

निर्वाचन समिति सदस्य सचिव राजु कटुवालले चालिसेले उपसभापतिको खुला पदमा दिएको उम्मेदवारी फिर्ता लिएको जानकारी दिए ।

07/10/2026

जनताले खोजेको केही भयन अब नेकपा यमालेले गर्छ'।

07/10/2026

आजसंमकै खतरा भासन रबी गगन को उड़्यों होस 'यमालेनैआबको बिकल्प हो । ''

07/10/2026

धेरै पार्टी आवश्यक छैन अब कार्यकारी राष्ट्रपतिको प्रणाली लागू गर्नुपर्छ ..,.//

07/10/2026

नेपाली कांग्रेसको पन्ध्रौँ महाधिवेशनबाट सभापति जस्तो गरिमामय पद मा सर्वसम्मत निर्वाचित हुनुभएकोमा आदरणीय काङ्ग्रेस नेता गगन कुमार थापा ज्युलाई सफल कार्यकालको अत्यधिक शुभकामना !!— at आफ्नै धुनमा.

Website

Address

Bardiya

Alerts

Be the first to know and let us send you an email when BTV Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Bardiya.