Sundar Sansar bardiya
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sundar Sansar bardiya, Health/Beauty, Gulariya-6, Bardiya lumbini, Bardiya.
05/09/2024
सुन्दर संसार कार्यालय गुलरीया बर्दियाको आयोजनामा तीजको दर कार्यक्रम को अबसरमा कैद गरीयको तस्बिरहरू ...😍😘😘
21/06/2024
कार्यसम्पादन मूल्याकंन को उच्च कदर गर्दै
राम्रो Staff ot the Quarter को प्रमाणपत्र सहीत CBS plus श्याम नारायन चौधरी ज्युलाई सम्मान गरीयो।
आगामी दीनहरुमा पनि यक्दमै राम्रो काम गर्नु होला। कार्यप्रगती हार्दीक मंगलमय शुभकामना ।।
17/05/2024
आज मिति २०८१ जेस्ठ ४ गते पर्न गएको अन्तररास्ट्रिय होमोफोबिया , ट्रान्सफोबिया र अफोबीया २०२४ सफलताका साथ मनाउँ ।
साथौ एचआईवी र यौन रोग बारे जनकारी र उपचारलिन हामीलाई सम्झनु होला ।
सुन्दर संसार परिवार
गुलरिया-६,बर्दिया
12/04/2024
31/03/2024
🏳️🌈📊💃Transgenger Day of Visibility, 2024
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Bardiya