CBE Chhetri

CBE Chhetri

Share

कस्ले भन्यो प्रतिक्षाको फल मिठो हुन्छ भनेर प्रतिक्षा त गरी हेर एक्लो पन बाहेक केही पाउदैन�

22/08/2026
22/08/2026

💔 हार्दिक श्रद्धाञ्जली, नानी! 🕯️
केवल ३ वर्षकी अबोध बालिकालाई अपहरण गरी बलात्कारपछि हत्या गरेर फालिएको खबरले हरेक संवेदनशील नेपालीको मन स्तब्ध बनाएको छ। 😢
अबोध नानीले संसार बुझ्न नपाउँदै भोग्नुपरेको यो क्रूरता मानवताको नाममा कलंक हो।
नानीले न्याय पाउनैपर्छ। दोषी जोसुकै होस्—निष्पक्ष अनुसन्धान गरी कडा भन्दा कडा कानुनी कारबाही हुनुपर्छ

17/06/2026
17/06/2026

कसैलाई जित्ने रहर होईन र कसैसँग हार्ने मन पनि छैन बस आफ्नो लक्ष्यमा अब्बल बन्नु छ !!

27/05/2026

HALKA GHUM GHAM WATAR PARK BABU HARU SANGA😘

Photos from CBE Chhetri's post 19/03/2026

हरेक त्यो मनलाई शान्ति दिनुहोस् है भगवान
जसले आफ्नो मनको पीडा कसैलाई सुनाउदैन्न ।🙏

Category

Website

Address

Bhairahawa

Alerts

Be the first to know and let us send you an email when CBE Chhetri posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Bhairahawa.