Holistic Health & Medicare
Your one-stop clinic for health, beauty, and wellness. From trusted medicines to personalized skincare and medical consultations,and home visit services.
We’re here to support overall wellbeing ✨
Azelaic Acid (अजेलाइक एसिड) डन्डिफोर (pimples), दाग-धब्बा (dark spots), र अनुहार रातो हुने (rosacea) समस्यालाई कम गर्न मद्दत गर्छ।
यसलाई प्रयोग गर्न सहि तरिका
06/07/2026
Types of Diseases & their diagnostic Tests!
02/07/2026
28/06/2026
200 Antibiotics and uses
28/06/2026
बर्ड फ्लु (Avian Influenza) बाट कसरी जोगिने?
बर्ड फ्लु पन्क्षीबाट मानिसमा सर्न सक्ने संक्रामक रोग हो। आफू र परिवारलाई सुरक्षित राख्न यी सावधानी अपनाऔंः
✅ बिरामी वा मरेका पन्क्षीसँग प्रत्यक्ष सम्पर्क नगर्नुहोस्।
✅ कुखुराको मासु र अण्डा राम्ररी पकाएर मात्र खानुहोस्।
✅ काँचो मासु वा अण्डा छोएपछि साबुनपानीले राम्रोसँग हात धुनुहोस्।
✅ कुखुरा पालनस्थल, सरसमान तथा वरपरको वातावरण सफा र स्वच्छ राख्नुहोस्।
✅ ज्वरो, खोकी, घाँटी दुख्ने वा सास फेर्न गाह्रो हुने लक्षण देखिएमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा जानुहोस् वा निःशुल्क स्वास्थ्य कलसेन्टर १११५ मा सम्पर्क गर्नुहोस्।
👋
Click here to claim your Sponsored Listing.
Contact the business
Website
Address
Kathmandu
Opening Hours
| Monday | 07:00 - 21:00 |
| Tuesday | 07:00 - 21:00 |
| Wednesday | 07:00 - 21:00 |
| Thursday | 07:00 - 21:00 |
| Friday | 07:00 - 21:00 |
| Saturday | 09:00 - 21:00 |
| Sunday | 07:00 - 21:00 |