Sasu&Buhari

Sasu&Buhari

Share

Sasu&Buhari games and challenges

08/09/2026

आधुनिक सासुआमा ❤️
बुहारीलाई बुहारी होइन, आफ्नै छोरीजस्तै माया गर्ने, बुझ्ने र साथ दिने। 🥰 ゚viralシ

08/09/2026

Good morning 🙏❤️

Photos from Sasu&Buhari's post 07/09/2026

मायाले भरिएको पल

07/09/2026

यसपालिको तीजमा भेट हुनुपर्छ दिदीबहिनीहरूसँग ❤️ ゚viralシfypシ゚

07/09/2026

K huna lageko ho yo Nepal ma 🙏❤️ ゚viralシ

07/09/2026

यस्तो झगडा गर्ने दिन कहिल्यै नआओस्। 🙏❤️ ゚viralシ

07/09/2026

देवरानी–जेठानीको झगडा क्षणिक हो, तर सम्बन्ध सधैंको हो ゚viralシfypシ゚

06/09/2026

"छोरा, म तिमीलाई लिन आइपुगेकी छु" तिमीलाई नलिई म यहाँबाट घर फर्किन्नँ।"

"छोरा, तिम्रो काम गर्ने ठाउँसम्म म आइपुगेकी छु। तिमी जहाँ छौ, त्यहीँ तिमीलाई खोज्दै आएको छु, मेरो सानु। तिमीलाई नलिई म यहाँबाट घर फर्किन्नँ।"भोटेकोशीको बाढीपछि नुवाकोटस्थित माथिल्लो त्रिशूली–३ 'बी' जलविद्युत् आयोजनाबाट बेपत्ता भएका २५ वर्षीय समीर पौडेलको खोजी गर्दै उनकी आमा सुनिता पौडेल आफैँ घटनास्थल आइपुगेकी छन्।

काठमाडौँ विश्वविद्यालयबाट इन्टर्नसिपका लागि ३B हाइड्रोपावरमा पुगेका नवलपुर, कावासोती–८ निवासी समीर भदौ १० गतेको महाविपद्देखि सम्पर्कविहीन छन्।दिनौँसम्म घरमै बसेर सरकारको उद्धार टोली र टोलीको खबर पर्खिएकी उनी अन्ततः बस्न नसकेर आफैँ नुवाकोट ओर्लिएकी हुन्। तर, आयोजनास्थल पुग्दा उद्धारको पर्याप्त प्रयास नभएको देखेपछि उनको धैर्यताको बाँध टुट्यो। यतिबेला उनी नेपाली सेनाको ब्यारेकको गेट अगाडि बसेर छोराको उद्धारका लागि याचना गरिरहेकी छन्।"मेरो छोरा सकुशल छ, उसलाई जसरी पनि उद्धार गरिदिनुहोस् भनेर सरकारसँग पटक–पटक अपिल गरेँ, तर कसैले सुनेन,"उनले भनिन्, "यत्रो दिन आशा गरेर घरमा बसेँ, तर यहाँ आइपुग्दा उद्धारको काम चुस्त देखिनँ।

अब तिमीलाई नभेटेसम्म, नलिएसम्म म यहाँबाट फर्केर जानेछैनँ।"छोरालाई सम्झिँदै उनले अगाडि भनिन्, "जहाँ भए पनि आफूलाई सम्हालेर बस्नु है मेरो बाबु, हिम्मत नहार्नु। तिम्रो मामु तिमीलाई लिन यहाँसम्म आइपुगेकी छे।"

06/09/2026

अहिलेका बुहारीहरू #❤️

06/09/2026

Vagwan yesto ne hudo raixa god bless u ama❤️🙏

Category

Address

Bharatpur