सुविचार
Unlock your brain
25/04/2026
बिर्सनुभयो कि सम्झनुहुन्छ, हरेक वर्षको बाढीका कारण काठमाडौँका नदीकिनारमा रहेका हजारौँ मानिस ज्यान मात्र जोगाएर आफ्ना सबै सामान छोड्दै भाग्नुपरेको अनि सरकारले उद्धार गर्नुपरेको दृश्य!
हामी सरकारमा छौँ; अतिक्रमणकारी र सुकुम्बासी छुट्याउने नै छौँ। देशभरका वास्तविक सुकुम्बासीका लागि प्रक्रिया पूर्याएर यथाशक्य चाँडो जग्गा वितरण गर्नेछौँ। वर्षौँ पुरानो यो समस्याको स्थायी समाधान यो सरकारले गर्नेछ।
ढुक्क हुनुहोस्।
24/04/2026
के भको घण्टे हरू शक्तिमा आएपछि रिमा जी सीडीओ थर्काउने,खगेन्द्र जिले प्रहरी थरकाउनी अनि विश्व जिले शिक्षक थरकाउनि। घन्टेहरूले आफ्नो असली औकात देखाउँदै छन्।
24/04/2026
कति छिटो शक्तिको मात लागेछ यी दुई घण्टी काे नेता हरुलाई।
आफ्नो शक्तिको आड मा सीडीओ र प्रहरी थर्काएछन्। ओरिटेसँन class राम्रो सँग लिएनछन क्या हो😡😡😡😡 घन्टेहरु।।।
24/04/2026
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रभावशाली ने*ता एवं पूर्व भुमी ब्यवस्था मन्त्री विक्रम पाण्डेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शुक्रबार काठमाडौँबाट प*क्रा*उ गरेको छ। सार्वजनिक ख!रिद प्रणालीको वेबसाइट 'ई-बिडिङ' ह्या**क गरी ठेक्का विवरण हे'रफेर गरेको ग'म्भी*र आ!रो*पमा उनलाई निय!न्त्रणमा लिइएको हो।
23/04/2026
अब आफुलाई ठूलै मुद्दा मा पार्ने डर ले आफ्नै कान्तिपुर मिडिया ग्रुप बाट सम्भव सिरोया ले राजिनामा दिएका छन।
काग बाठो बन्न खोज्दै छ।🤣🤣
゚
अनि के १ दर्जन केरा , १ बोतल पेप्सी, २ किलो चिनी पनि india बाटै किन्न पर्छ त?🤣🤣🤔🤔
22/04/2026
Good morning from heaven
゚
22/04/2026
Shout out to my newest followers! Excited to have you onboard! Ganga Bhandari, Arjun Lamaes, Ghanashyam Khatiwada, Nepali Singh, Sanjeev Lawat, Rajendra Dhungana, Prabin Ghimire, Shrestha Yaj, Kushal Thapa, Kaushila Kharel, Budhathoki Shanti, शंकर लामा तामाङ, सर्जन बुढा, Suresh Acharya, Binod Khatiwada, Limbu Rabin, Kaman S Tamang, Hari Bhandari, Som Syangtan, Ganesh Dahal, Suresh Khatri, Chinthaka Prasad, Umesh Baral, Thehang Bee Cash, Sunita Nepal, Cahyanie Bunda-nya Daffa, Dibas Rai, Sreesti Mohan Katwal, Shiva Prasad Dahal, Subedi Nirmal, Ram Bahadur Khadka, Aacharya Lok Dhakal, Shreekrishna Basnet, Pankaj Upadhaya, Basudev Bantawa Rangmi Rai, Gopi Bhattarai, Phulu Shrish, Mohan Pandey, Narendra Darnal, Nir Shrestha, Deepak Shrestha, शिव पौडेल, Krishna Acharya, Ghanshyam Paudel, Neeraj Pun, Meghnath Ghimire, Birendra Chandra Nath, Surendra Devkota, Purna Bahadur Rai, घनश्याम अधिकारी
Side effects of चुपचाप घण्टी मा छाप
゚
Click here to claim your Sponsored Listing.
Contact the business
Telephone
Website
Address
Bharatpur
Opening Hours
| Monday | 07:00 - 18:00 |
| Tuesday | 07:00 - 18:00 |
| Wednesday | 07:00 - 18:00 |
| Thursday | 07:00 - 18:00 |
| Friday | 07:00 - 18:00 |
| Saturday | 07:00 - 18:00 |
| Sunday | 07:00 - 18:00 |