Prativa English School -Madi-7,Debendrapur
Our school is very beautiful and clean
सुचना । सुचना। सुचना।
आदरणीय अभिभावक ज्यू,
नमस्कार।
यस प्रतिभा इङ्लिस स्कुलमा अध्ययन गर्ने भाइबहिनीहरूलाई यही साउन १२ गते मंगलबारका दिन बाट स्कुल खुल्ने जानकारी गराउँछु।
धन्यवाद।
13/07/2026
हाम्रो यस् प्रतीभा इ स्कुल मा कक्षा दुई मा अध्यन गर्ने सानी नानी अपेक्षा पुन लाई बिधालय परिवार जन्म दिनको हार्दिक मङ्गल्मय शुभकामना ब्यक्त गर्दछौं ।
09/07/2026
हाम्रो यस् स्कुलमा कक्षा पाच मा अध्ययन गर्ने सानी ज्ञानि नानी प्रियन्शा पान्डे लाई बिधालय परिवार जन्म दिनको हार्दिक मङ्गल्मय शुभकामना व्यक्त गर्दछौं ।
08/07/2026
हाम्रो यस् स्कुलमा कक्षा पाँच मा अध्यन गर्ने ज्ञानि बाबु प्रतीक अधिकारिलाइ बिधालय परिवार जन्म दिनको उपलक्ष्यमा हार्दिक मङ्गल्मय शुभकामना व्यक्त गर्दछौं ।
06/07/2026
06/07/2026
हाम्रो यस् स्कुलमा कक्षा नर्सरी र कक्षा एक मा अध्यन गर्ने सानी नानी श्रीशा बिक र कक्षा एक का सानो बाबु devid neure लाई बिधालय परिवार जन्म दिनको उपलक्ष्यमा हार्दिक मङल्मय शुभकामना व्यक्त गर्दछौं ।
03/07/2026
हाम्रो यस् स्कुलमा कक्षा चार मा अध्यन गर्ने सानी नानी prakriti sapkota लाई बिधालय परिवार जन्म दिनको उपलक्ष्यमा हार्दिक मङल्मय शुभकामना व्यक्त गर्दछौं ।
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Bharatpur
00000