lama vlogs

lama vlogs

Share

intertement,vlogs,social aewreness

27/01/2026

चितवनमा तेस्रोलिङ्गीहरू आफूआफै झगडा गरेको अवस्था रक्सी खाएर,

21/01/2026

तेस्रो लिङ्गी भनेको जिउँदो भगवान हो। आज पनि फेरि म मेरो रानी दिदीसँग भेट भयो। उहाँले दुवा दिनुभयो, उहाँको दुवाले मलाई यति काम गरेको छ कि मेरो बिग्रेको भत्केको कामहरू सबै बनेको छ। र कुनै रोगहरु पनि लागेको छैन। उहाँहरुलाई चाहिँ कसैले पनि गिजाउने नराम्रो शब्द बोल्ने नगर्नुहोला। उहाँहरु भनेको तेस्रोलिङ्गी भनेको जिउँदो भगवान हो। उहाँहरुसँग राम्रो बोलीवचन गर्नुस् तपाईहरुलाई पनि दुवा आशीर्वाद दिन्छ र त्यो आशीर्वाद तुरुन्तै लाग्ने गर्दछ।

25/12/2025

Chitwan area counvation Narcotics anonymous..26

25/12/2025

Thanks NA TO GIVE ME NEW WAYS TO LIVE A LIFE ...

16/12/2025

एकदम सतर्क हुनुहोला। यसरी एकजना चिनजानको बहिनी थियो यस्तो घिनलाग्दो हर्कत गरेको छ कस्टमरसँग रातभरि सुत्ने बस्ने अनि भिडियो बनाएर ब्ल्याकमेल गर्ने, अनि त्यो मान्छेलाई अपहरण गरेर बाँधेर तीन दिनसम्म राखेर अनि ३ लाख रुपैयाँ आफ्नो एकाउन्टमा हालेर अनि त्यो मान्छेलाई छोडिदिएछ त्यो भिडियो लिक गर्दिन्छु भनेर, केटाकेटी चारजना मिलेर यो प्लानिङ गरेको रहेछ।
पीडित मान्छेले छाडिदिएपछि उहाँ प्रहरीकोमा गएर उजुरी गरिसकेपछि हाल तीनजनालाई समातिएको छ अरु फरार रहेको छन् तिनीहरुलाई पनि हामीले समात्नुपर्छ भन्ने भनेर पुलिसलाई पनि सहयोग गरिरहेको छौ। यो भिडियोले सक्दो सेयर गरौँ र आफू पनि बचाउ र अरुलाई पनि बचाउ।

Category

Address

Gaindakot 8 Nawalpur
Bharatpur