Dilip Kumar Yadav, PhD
This is official page of Dilip Kumar Yadav, PhD
10/11/2025
मोरडग जिल्ला अन्तर्गत १७ वटा स्थानीय तहहरु मध्ये आ.व.२०८१ / ८२ को स्वास्थ्य कार्यक्रमको वार्षिक समिक्षामा विभिन्न सूचकहरुको आधारमा विराटनगर महानगर पालिका तेश्रो स्थान प्राप्त गरेको छ। यस उपलब्धिमा साथ सहयोग गर्ने सम्पूर्ण स्वास्थ्यकर्मी, म. स्वा. स्वं. से. हरु तथा सरोकारवाला प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु ।
26/10/2025
TikTok · Dilip Yadav Check out Dilip Yadav’s video.
26/10/2025
राष्ट्रिय भिटामिन ए तथा जुकाको औषधि खुवाउने कार्यक्रम २०८२ कार्तिक २० र २१ गते संचालन हुने व्यहोरा अनुरोध छ ।
Click here to claim your Sponsored Listing.