Theo-Ashok

Theo-Ashok

Share

NOTHING IS MORE DANGEROUS THAN A MAN REBUILDING THIS BROKEN SELF,❤️

26/07/2026

किन tax बढाइयो भने बारे PHD minister of financial sandeep chhetri को कुरा सुनाम 😆

20/07/2026

I had almost given up. Then I remembered who I am❤️‍🩹

19/07/2026

आज lionel messi ले spain लाई कति goal 🥅 गर्लान् हजुर हरु लाई के लाग्छ कमेन्ट गर्नु त

15/07/2026

सबै जनाले argentina हार्नु पर्छ भन्थे तिनीहरू लाई के थाहा अर्जेन्टिना ब्याक to 64 देखि यता को history तोड्दै छन् भने कुरा तिनीहरू लाई के थाहा फेरि fifa फिफा ले नै argentina लाई जित्यो त होला नि भने जब सम्म Lionel Messi fild मा हुन्छ तब सम्म अर्जेन्टिना ले त्यति सजिलै हर बेहोर्नु पर्दैन केटा हो congratulations Argentina team ❤️❤️ Lionel Messi ❤️

Photos from Theo-Ashok's post 12/07/2026

Argentina संग जब सम्म Lionel Messi हुन्छ तब सम्म कसैले हराउन सक्दैन भने कुरा clear भयो नि penldo को फ्यान लाई 🥹🥹 टिम को एकता नै जित को सफलता हो भुझेउनी 64 पछिको रेकर्ड तोडलान त Argentina ले २ ओटा world cup जितेर

11/07/2026

न्याय त त्यस्तै भयो मानबत छ भने prime minister ले माफ त माग्न सक्नु पर्छ राज्य बाट भएको गल्ती लाई केलाउँदै होइन भने एउटा voice घमण्डी एउटा silent घमण्डी के नै फरक भयो र
हिजो काम गर्ने लाई गर्न दिदैँ
इमानदारी लाई बाँच्न दिदैँ आफै भनेको होईन र 🥹🥹

07/07/2026

King is king that is proof Lionel Messi ❤️

07/07/2026

सवै ले भने Cristiano Ronaldo ले नेपाल लाई represent gare 5 million dollars help गरे नेपाल लाई Lionel Messi नेपाललाई के गरे भन्छ
२०७२ साल वैशाख को भूकम्प मा नेपालमा UNICEF sang मिलेर १४ वाट हेल्थ पोष्ट बनाए ५मिलियन अमेरिकी डलर संयोग गरे बालबालिका लाई खाद्यन उपल्ध गराए मेरो लागि Lionel Messi is always king हामी Messi को fan laii ❣️ I respect Cristiano Ronaldo and neymark jr ❣️

06/07/2026

७६४ खेलमा ७१९ गोल र असिस्टको कीर्तिमान छाड्दै नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा
अब खेल हेर्न नपाइने भयो 🥹🥹

27/06/2026

Breaking news
एक नेपाली युवा NASA बाट फर्किएका छन् नेपालीहरु को सिर अहिले टाइटानिक भन्दा तल सिर पारेर नेपाली लाई गर्भगर्ने बनेको छन् अहिले उनको तस्बिर जताततै व्यापक चर्चा पाएको NASa ले बताएको छ
NASA लाई नै चकित पारेको बताएको छन्
उनले अहिले NASA लाई class दिएर फर्किएको बताएको छैन

Want your business to be the top-listed Beauty Salon in Butwal?
Click here to claim your Sponsored Listing.

Category

Website

Address

Butwal
Butwal