LP Beauty Home

LP Beauty Home

Share

"सौन्दर्य , हेरचाह र आत्मबिश्वास - सबै एकै ठाउमा ( Makeup•Skincare•Haircare•Online Store )

02/09/2026

चाडपर्व र विशेष अवसरमा आफ्नो अनुहारलाई दिनुहोस् नयाँ चमक! ✨
​हाम्रो LP Beauty Parlour & Cosmetics मा सबै प्रकारका Facial Services मा सोझै २०% छुट उपलब्ध छ। आजै आएर आफ्नो सिट बुक गर्नुहोस् र विशेष छुटको फाइदा उठाउनुहोस्।
📍 स्थान: [तिलोत्तमा-4 डिङ्गरनगर]
📞 सम्पर्क: [9844790823]

11/08/2026

घरमै बनाएको फेस प्याक ✨
प्राकृतिक हेरचाह, चम्किलो अनुहार 💕🌿
सुन्दर छाला, आफ्नै हातको मायाले! 🥰

Laxmi Basnet Kc

08/08/2026

✨ राम्रो छालाको राज—नियमित स्किन केयर रुटिन 💕
आजदेखि आफ्नो छालालाई पनि अलिकति समय दिऔँ है! 🥰 Laxmi Basnet Kc

07/08/2026

पिम्पलले हैरान हुनुहुन्छ? 🌿 घरमै सजिलै गर्न सकिने यो होममेड उपाय एकपटक ट्राइ गरेर हेर्नुहोस्। नियमित स्किन केयरसँगै प्रयोग गर्दा राम्रो नतिजा पाउन सकिन्छ। ✨💚

Laxmi Basnet KcSkincare

06/08/2026

"सुन्दर र स्वस्थ छाला ।" Laxmi Basnet Kc

05/08/2026

Skin care @

30/07/2026

☀️ घामबाट बच्न छाता मात्र होइन, सनस्क्रिन पनि आवश्यक छ। ✨

आज लगाएको सानो बानीले भोलिको छालालाई सुरक्षित राख्छ। चाया, ट्यान र समयअगावै देखिने उमेरका चिन्हहरूबाट बच्न आफ्नो छालालाई माया गर्नुहोस्। 💛

तपाईं सनस्क्रिन दैनिक लगाउनुहुन्छ कि कहिलेकाहीँ? कमेन्टमा भन्नुहोस्। 👇

26/07/2026
26/07/2026

बुझेर मात्र स्किन केयर गर्नुहोस @

Website

Address

तिलोत्तमा/4 डिङ्गरनगर रुपन्देहि ( Tilottama/4 Dinggaranagar Rupandehi )
Butwal
32907