OWG Dang

OWG Dang

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from OWG Dang, Health/Beauty, Dadhawa 4 Ramnagar Deukhuri , Dang, Dang District.

25/12/2019

OWG

Cordyceps
(यार्सागुम्बा कलियुगको संजीवनी बुटी )
यार्सागुम्बा एक हिमाली जडिबुटी हो l उत्कुष्ट जातिको यार्सागुम्बा नेपालको हुम्ला, जुम्ला र डोल्पामा पाइन्छ l
अंग्रेजी नाम : caterpillar fungus
बैज्ञानिक नाम : Cordyceps sinensis
यार्सागुम्बाका फाइदाहरु :
१) मुख्य ५ अंगहरु मुटु, कलेजो, फोक्सो, मिर्गौला र दिमाग लाइ स्वस्थ राख्दछ l Useful for Vital Organs: Heart, Liver, Lungs, Kidney and Brain
२) रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्दछ l Increase Immunity Power.
३) सुगर तथा रक्तचाप लाइ सन्तुलित राख्दछ l Maintain Sugar and Blood Pressure Level
४ ) यौन क्षमता वृद्धि गरि पुरुष मा हुने बझोपन हटाउछ l Increase S*x Power ( Stamina Booster) Also known as Himalayan Vi**ra
५) अनिद्राको समस्या ठिक गर्छ, तनाब र डिप्रेशनको समस्या कम गर्दछ, स्मरण शक्ति बढाउछ l ( Maintain Sleepless problem, Make relief from Depression, Increase Memory Power)
६) क्यान्सर र क्षयरोग को लागि उपयुक्त l Useful for Cancer and Tuberculosis ( Anti-Tumor and Anti-Cancer Agent)

NOTE: बिदेशी Company ले ल्याएको महँगो मूल्यमा पर्ने यार्सागुम्बा भन्दा स्वदेशी Company ले उपलध गराएको स्वदेशी प्रोडक्ट उपयोग गरौ l यार्सागुम्बा कुनै निश्चित रोगको औसधि नभई शरिरलाइ आबस्यक पर्ने खाना हो l त्यसैले यसको सेवन गरेर निरोगी भई बाचौ l
Available at Jorpati Bauddha
Contact: 9867474716
यसलाई आधुनिक औषधि भन्दा १०० गुणा प्रभावकारी मानिन्छ।। रोगीले पुनर्जीवन पाउन र निरोगी रोग लाग्नबाट बच्न (ब्यालेन्स डाईट)र (औषधि) को रुपमा बच्चा देखी बृद्ध सम्म सबैले यसको सेवन गर्न सकिन्छ।
✅मानव स्वास्थ्यको लागि बरदान साबित छ। Free home delivery काठमान्डौ Valley भित्र।
✅अर्डरको लागि ☎️ 9867474716 inbox मा आफ्नो name address number छाड्नुहोस।
अन्य न्याचुरल हेल्थकेयर सप्लिमेंटहरु, Ganoderma, Ginseng, Omega Flax, Aloevera, Spirulina , Morinda, Ganoderma Green Tea, Ganoderma Black Coffee, Ginseng Green Tea, Ginseng Black Coffee, Gingano Bliss,Gingano Soap,Gingano Witening Cream, Gingano Facewash, Gingano Sunscreen Cream, Gingano Sampoo, Lipistik, चाहिएमा हामिलाई संम्झनुहोस।
यो पोस्ट शेयर गरिदिनु होला ll

Want your business to be the top-listed Beauty Salon in Dang District?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address

Dadhawa 4 Ramnagar Deukhuri , Dang
Dang District
OWG