All About Skin & Hair Clinic
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from All About Skin & Hair Clinic, Health/Beauty, Ghorahi-15, .
We are Opening Soon @ Ghorahi-15 ,Beside Nabil Bank ….
28/05/2024
लामो समयदेखि ओम अस्पताल लगायत अन्य अस्पतालमा काम गर्नु भएका वरिष्ठ छाला,कपाल तथा यौन रोग बिशेषज्ञ डा. सरोज सेढाइ MBBS(KU Nepal Medical Collage ‘2004’) र MD(Zhengzhou University China ‘2013’ )Senior Dermatology द्वारा All About Skin & Hair Pharmacy मा यहि जेठ २६ गते शनिवार आउदै हुनुहून्छ र यसपटक घोराही दाङ्गमा रहेको आंचल ब्यूटी होमसंग सहकार्य गरेकोले त्यस दिन बिरामिहरुको चेकजाच गरिने सम्पुर्ण मा जानकारी गराउदछौ ।
डा.सरोज सेढाइ द्दारा प्रदान गरिने सेवाहरु:
• छाला सम्बन्धी सम्पुर्ण समस्याको उपचार, चायापोतो,डण्डिफोर, दाद, दुवि, छाला चिलाउने छालामा देखिने खटिरा,मुसा, एक्जिमा, सोराईसिस, फङ्ग्ल इन्फेक्सन आदि को उपचार तथा परामर्श ।
• कपाल सम्बन्धि सम्पूर्ण समस्याहरूको उपचार तथा परामर्श ।
• पुरूष तथा महिलामा हुने सम्पुर्ण यौनजन्य समस्याहरुको उपचार धातुरोग संक्रमीत यौनजन्य समस्या घाउ- खटिरा आदि रोगको उपचार तथा परामर्श |
Services We will Provide from Aesthetic Department
1.Hydrafacial
2.Chemical Peel
3.PRP/GFC/PRF for hair loss problem
4.Skin Test
5.Micro Needling
6.BOTOX
7.Acne Vulgaris Treatment
8. All Kinds of Skin Allergy
….& Many More …
Senior Consultant Dermatologist
Dr Saroj Shedhai (NMC 5645)
For Dr Appointment :
☎️9812844678/9813019429/9857844678
Book Your Appointment as soon as Possible….
26/04/2024
Hello Ghorahi Dang …..
One Stop Solutions for All Your Skin & Hair Problems …..
Consult with Senior Dermatologist ….
First time Dr Coming From Kathmandu in Ghorahi….
लामो समयदेखि ओम अस्पताल लगायत अन्य अस्पतालमा काम गर्नु भएका वरिष्ठ छाला,कपाल तथा यौन रोग बिशेषज्ञ डा. सरोज सेढाइ MBBS(KU Nepal Medical Collage ‘2004’) र MD(Zhengzhou University China ‘2013’ )Senior Dermatology द्वारा All About Skin & Hair Pharmacy मा यहि बैशाख २२ गते शनिवार आउदै हुनुहून्छ र यसपटक घोराही दाङ्गमा रहेको आंचल ब्यूटी होमसंग सहकार्य गरेकोले त्यस दिन बिरामिहरुको चेकजाच गरिने सम्पुर्ण मा जानकारी गराउदछौ ।
डा.सरोज सेढाइ द्दारा प्रदान गरिने सेवाहरु:
• छाला सम्बन्धी सम्पुर्ण समस्याको उपचार, चायापोतो डण्डिफोर, दाद, दुवि, छाला चिलाउने छालामा देखिने खटिरा,मुसा, एक्जिमा, सोराईसिस, फङ्ग्ल इन्फेक्सन आदि को उपचार तथा परामर्श ।
• कपाल सम्बन्धि सम्पूर्ण समस्याहरूको उपचार तथा परामर्श ।
• पुरूष तथा महिलामा हुने सम्पुर्ण यौनजन्य समस्याहरुको उपचार धातुरोग संक्रमीत यौनजन्य समस्या घाउ- खटिरा आदि रोगको उपचार तथा परामर्श |
Services We will Provide from Aesthetic Department
1.Hydrafacial
2.Chemical Peel
3.PRP/GFC/PRF for hair loss problem
4.Skin Test
5.Micro Needling
6.BOTOX
7.Acne Vulgaris Treatment
8. All Kinds of Skin Allergy
….& Many More …
Senior Consultant Dermatologist
Dr Saroj Sedhai (NMC 5645)
For Dr Appointment :
☎️9812844678/9813019429/9857844678
Book Your Appointment as soon as Possible….
All About Skin & Hair Clinic Skin Care Service
यहि बैशाख २२ गते हाम्रो घोराहीमा काठमाडौबाट बरिष्ठ छाला तथा कपाल रोग विशेषज्ञ डा. सरोज सेढाइ NMC 5645 (ओम अस्पताल) बाट आउदै हुनुहुन्छ । यदि तपाईहरूलाई छाला तथा कपाल सम्बन्धि कुनै समस्या छ भने उपचारको लागि हामीलाई सम्पर्क गर्नुहोस। विगत लामो समयदेखि ओम अस्पताल काठमाडौ लगायत अन्य अस्पतालमा सेवा दिदै आउनु भएको वरिष्ठ डा. सरोज सेढाइसगं परामर्स लिई आफ्नो समस्याको समाधान गर्नुहोस । हामीले All About Skin & Hair Pharmacy यसपटक घोराहीमा रहेको आंचल ब्यूटी होमसगं सहकार्य गरेका छौ । त्येसैले आजै आफ्नो नाम टिपाउनुहोस् ।
डा. बाट उपलब्ध सेवाहरु :
* छाला सम्बन्धि सम्पूर्ण समस्याको उपचार (डण्डीफोर ,चायापोतो, दुबी लगायत सम्पूर्ण छालामा भएका एलर्जी सम्बन्धि)
* कपाल सम्बन्धि सम्पूर्ण समस्याको उपचार
* यौन रोग सम्बन्धि सम्पूर्ण समस्याको उपचार
साथै
* Skin Analysis
* Micro Needling
* Hydra Facial
* Chemical Peeling
* Botox
* Fungal Infection
* Psoriasis
* Eczema
* Alopecia Areata
* All Kinds of Skin Allergies
* Acne Scar Treatment
* Dark Circle Treatment
* PRP
…..and Many More …
We are Opening soon Stay Connected With Us…..
We are Opening very 🔜 ,Dang …..