DXN Dhading
Ganoderma, the best supplement .
28/08/2024
परिस्थिति धेरै जटिल भैसकेको छ, सचेत हुनुको विकल्प छैन ।
06/03/2024
प्रत्येक व्यावसायी होउन् वा आम नागरिक वित्तिय अनुशासन र व्यवस्थापनमा चुक्ने कत्ति पनि छुट छैन, अबको दिन कसैका लागि पनि त्यति सहज छैन । चुनौति पार गर्नेका लागि अवसर नै अवसर पनि ।
नितान्त ब्यक्तिगत धन आर्जन गरि एक्लै धनी बन्ने होडमा लागेकाहरु कहिल्यै सुखी र खुसी हुन सक्दैनन् जति सामुहिक हितमा लाग्ने एउटा गरिब सुखी र खुसी हुनसक्छ !
सफलताको कुनै त्यस्तो सुत्र हॅुदैन जो सफल भन्नेहरूले छॅाट्ने गर्दछन् । त्यो त ब्यक्ति स्वयंको इच्छाशक्तिमा निर्भर रहन्छ । किनकि हरेक मानिसको सफलताको कथा कहिल्यै कसैसॅग मिलेको देखिॅदैन ।
जिम्मेवार मानिस सधैं समाधानको खोजिमा हुन्छ गैह्रजिम्मेवारहरु समस्या पैदागर्न लागि पर्दछन् !
कर्म अगाडि कि सफलता भन्नेकुरालाई अण्डा र चल्लाको भ्रमका रुपमा नबुझौं। देखासिकीमा होइन मनले चाहेको बिषयमा कर्म पहिले गरौं, कर्मको आधारमा फल मिलिनै हाल्छ ।👏
03/01/2024
All students have to watch this movie❗️
12th Fail (2023) ⭐ 9.2 | Biography, Drama 2h 27m | PG
01/01/2024
Happy New Year 2024 🌹Hope it’s bright year for all of us ❣️
इच्छाशक्ति सफलताको लागि सबैभन्दा ठुलो हतियार हो । हिंउॅ टिप्न हिमाल नै चढ्नुपर्छ तराइका फॅाटमा त शीत फुल्छ । कायरले खोज्दा सजिलो, हिम्मतिलाको नाम अफ्ट्यारोमा लेखिन्छ।
असफलताको पहिलो कारण गफ धेरै गर्ने काम गर्दै नगर्ने । दोस्रो कारण काम अगावै लाभहानीमा बढी केन्द्रित हुने ।
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Dhading
Opening Hours
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 17:00 |
| Saturday | 09:00 - 17:00 |
| Sunday | 09:00 - 17:00 |