kahtap

kahtap

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from kahtap, Health/Beauty, nepal, Dhading.

01/08/2026
Photos from kahtap's post 28/07/2026

यो पाकिस्तानी स्पेनको तोरतोसा भन्ने सिटीमा बसेर धेरैमानिसहरूलाई इम्पारदामेन्तो गर्दिने निउमा ठगीधन्दा गरिएको छ कृपया तपाईहरुल यस्ता मानिसबाट बच्नुहोस

18/07/2026

alcohol 🤘

03/07/2026

गलत बाटोमा हिँड्ने मानिसलाई समयले चुपचाप सजाय दिन्छ।
अरूको मन दुखाएर आफू ठूलो भएको सोच्नेहरू सम्झिउन् —
आवाज ठूलो भएर सत्य ठुलो हुँदैन।
सत्य कहिल्यै कराउँदैन,
तर एक दिन सबैको अगाडि उभिन्छ।
मानिसको असली परिचय उसको बोलीले होइन,
उसले अरूलाई दिएको व्यवहारले देखाउँछ।
नकली अनुहार धेरै दिन टिक्दैन,
किनकि चरित्रको ऐना कहिल्यै झुट बोल्दैन।

03/07/2026

गलत बाटोमा हिँड्ने मानिसलाई समयले चुपचाप सजाय दिन्छ।
अरूको मन दुखाएर आफू ठूलो भएको सोच्नेहरू सम्झिउन् —
आवाज ठूलो भएर सत्य ठुलो हुँदैन।
सत्य कहिल्यै कराउँदैन,
तर एक दिन सबैको अगाडि उभिन्छ।
मानिसको असली परिचय उसको बोलीले होइन,
उसले अरूलाई दिएको व्यवहारले देखाउँछ।
नकली अनुहार धेरै दिन टिक्दैन,
किनकि चरित्रको ऐना कहिल्यै झुट बोल्दैन।🙏

Category

Website

Address

Nepal
Dhading
DHADING