NAST Secondary School
NAST Provides two years Science and Management
School EMIS No. 710100170
16/07/2026
Notice !!!
08/07/2026
कक्षा 12 को मौका (ग्रेड वृद्धि) परीक्षाको परीक्षा केन्द्र तोकिएको छ
NAST मा बि को परीक्षा केन्द्र ऐश्वर्य विद्या निकेतन AVN धनगढी कैलालीमा रहेको छ ।
Few Seats are Available for Management
NAST Secondary School
NAST Provides two years Science and Management
School EMIS No. 710100170
यस विद्यालयको कक्षा १२ का विद्यार्थीहरूको मिति २०८३/०३/१७ गते बिहान ६:३० बजेदेखि नियमित पठनपाठन सञ्चालन हुने भएकोले सबै विद्यार्थीहरू निर्धारित समय र विद्यालय पोसाकमा विद्यालयमा उपस्थित भई नियमित रूपमा कक्षामा सहभागी हुन अनुरोध गरिन्छ।
विद्यालय प्रशासन
24/06/2026
Heartiest Congratulations to our Grade Xll students for securing the best results.
Your dedication, perseverance, and commitment to excellence have once again brought
immense pride to the NAST family.
19/06/2026
राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित वार्षिक परीक्षा २०८२ मा सर्वोत्कृष्ट GPA 3.95 सहित उत्कृष्ट नतिजा हासिल गरी नाष्टको इतिहासलाई कायम राख्दै हामीलाई गौरवान्वित तुल्याउने विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दछौं ।
18/06/2026
Congratulations Ms. Khushi Agrawal
16/06/2026
मिति २०८३/०३/०३ गते देखि सञ्चालन हुने कक्षा ११ को बस रुट तालिका
16/06/2026
कक्षा ११ को बार्षिक परीक्षाको परीक्षाफल प्रकाशन सम्बन्धी सूचना
Few Seats are Available in Management
NAST Secondary School
NAST Provides two years Science and Management
School EMIS No. 710100170
Category
Contact the business
Telephone
Website
Address
Dhangadhi
SCHOOLEMISNO.710100170