HARK SING
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from HARK SING, Health/Beauty, Aadarsha GP, Dhangadhi.
अली बिस्तारै पख पख HARK SING # @ #
15/12/2025
I've just reached 100 followers! Thank you for continuing support. I could never have made it without each one of you. 🙏🤗🎉
बौजु बौजु @ # # @
जिबन एउटा अधुरो गित जस्तै,
कहिले राग चढ्छ , कहिले श्वर बिसाउछ।
कहिले पानाका अक्षरहरू मिल्छन् ,
कहिले कथाको शिर पनि हराउँछ।
कहिले मुटुका टुक्रा जोडिन् खोज्छन्,
कहिले फाटेका बचनहरुले मन जलाउँछ।
जिबन एउटा अचम्मको उपहार हो,
रोईदीन्छ कहिले ,त कहिले हसाईदिन्छ।।
हर्क खडायत (स्वतन्त्र )
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Dhangadhi