NepCon

NepCon

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from NepCon, Health/Beauty, Dhangadhi.

Photos from NepCon's post 29/05/2026

Happy Birthday to Popular content creator & actor Paras Bam Thakuri aka Coolboyy. ❤️

29/05/2026

शुभ बिहान 🙏
हनुमान भगवानले सधैं रक्षा गरून् ❤️🚩
हनुमान भगवान् को कृपाले तपाईं को दिन
शुभ रहोस् ❤️📿

21/05/2026
Photos from NepCon's post 14/05/2026

शुभ बिहानी ❤️
श्री रौँला केदार बाबाले सदैव हजुरहरूको रक्षा गरि रहुन्
जय श्री रौँला केदार 🙏🌺

13/05/2026

संसद बैठकमै तहल्का! 😳
धरानका मेयर Harka Sampang ले खुलेआम Balendra Shah को राजीनामा मागेपछि राजनीतिक माहोल तातेको छ। 😲

12/05/2026

SEE नतिजापछि वीरगञ्जमा १५ वर्षीय किशोरले आत्महत्या गरेको खबरले अत्यन्त दुःखी बनाएको छ। 😢
परीक्षाको नतिजा जीवनको अन्तिम निर्णय होइन। एउटा असफलताले भविष्य समाप्त हुँदैन।

सम्पूर्ण विद्यार्थी, अभिभावक र समाजलाई आग्रह छ —
नतिजाभन्दा ठूलो जीवन हो, अंकभन्दा ठूलो सपना हो।
कृपया आफ्ना बालबालिकासँग माया, साथ र हौसला बाँडौं। 💔🙏

दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौं। 🕯️

12/05/2026

Dear see student 😊 अब NULL आएको छ भनी नआत्तिनु 2081 को symbol number ले हजुरहरूको result check गर्न सक्नुहुन्छ। 💐

11/05/2026

📢 राष्ट्रिय परीक्षा बोर्डले SEE परीक्षाको नतिजा भोलि सार्वजनिक गर्ने तयारी गरेको छ।
विद्यार्थीहरूले नतिजा NEB Official Website तथा SMS/वेबसाइटमार्फत हेर्न सक्नेछन्।

🎓 SEE दिएका सम्पूर्ण विद्यार्थीहरूलाई अग्रिम शुभकामना।
Wishing all SEE students the very best for your results! 😍🌸💐

Photos from NepCon's post 11/05/2026

शुभ बिहानी 🌞
आजको दिन तपाईंको लागि खुशी, सफलता र सकारात्मक ऊर्जाले भरिएको होस्।
मुस्कानसहित दिनको सुरुवात गर्नुहोस्, सबै राम्रो हुनेछ। 😊 ॐ नमः शिवाय 🤍💓

10/05/2026

काठमाडौंका सुकुम्बासीहरूको अवस्था निकै दर्दनाक बनेको छ। महिला, ज्येष्ठ नागरिक, साना बालबालिका तथा सुत्केरी महिलाहरू भोकै बस्न बाध्य छन्। उचित बसोबास, खाना र उपचारको अभावले उनीहरूको जीवन कष्टकर बनेको छ।😢

Want your business to be the top-listed Beauty Salon in Dhangadhi?
Click here to claim your Sponsored Listing.

Category

Website

Address

Dhangadhi
20650228