Samjhana Thapa
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Samjhana Thapa, Hetauda.
सेल सेल सेल
भदौ २३ र २४ गते जेन जीहरुले गरेको प्रदर्शनले बागमती प्रदेश भित्र १९५ वटा सरकारी सवारीसाधनबाट २१ करोड ६७ लाख ५५ हजार रुपैयाँ क्षति भएको जानकारी दिँदै श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापा ।
जेन जी समूहको आन्दोलनको क्रममा सहिद भएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मिन्स रुम रिलोड (एमआरआर) हेटौँडाले दीप प्रज्वलन कार्यक्रमको आयोजना गरेको छ । आज शनिबार साँझ हेटौँडाको बुद्धचोकमा दीप प्रज्वलनको आयोजना गरिएको हो । एमआरआर हेटौंडाले विगतमा रक्तदान, सरसफाइ सामग्री वितरण, विपदमा परेकालाई आर्थिक सहयोग संकलन गरेर सहयोग गर्ने जस्ता सामाजिक गतिविधि गर्दै आएको छ ।
Click here to claim your Sponsored Listing.