kaaji basnet
जीवन शून्य बाट सुरु भएर सुन्यमा नै सकिन्छ।
05/08/2026
30/05/2026
Help post
मानिस हराएको सूचना !!
नाम : कुल प्रसाद ढकाल (सन्तोष)
ठेगाना : हेटौंडा उमनपा-८ कमाने
उमेर : ३७ वर्ष
उचाइ : ५ फुट ९ इन्च
हल्का कालाे/ राताे वर्ण,
कपाल निधारपट्टि हल्का खुइलिएकाे,
निलाे रंगको विनचिटर, कालाे ट्राउजर र चप्पल लगाएको
भद्र मानिस यही मिति २०८३ साल जेष्ठ ११ गते दिउँसो १ बजेबाट सम्पर्कबिहिन भएकोले देख्नुहुने वा फेलापार्नुहुने महानुभावले नजिकैको प्रहरी कार्यालय वा तल उल्लेखित नम्बरमा तुरुन्त जानकारी गराइ सहयोग गरिदुनुहुन विनम्र अनुरोध छ।
श्रीमती : 9845490801
दाइ : 9847393231
दाइ : 9851278422
भाइ : 9765689127
प्रहरी कन्ट्रोल : १००
21/05/2026
जन्मदिनस्य हार्दिकाः शुभकामनाः।
दीर्घायुष्मान् भव।
विद्यायाः, स्वास्थ्यस्य, सुखस्य च वृद्धिः भवतु।
सर्वेषु कार्येषु सफलता प्राप्तिरस्तु।
अर्थ: जन्मदिनको हार्दिक शुभकामना। तिमी दीर्घायु होऊ, शिक्षा, स्वास्थ्य र सुख बढोस्, सबै काममा सफलता मिलोस्।
बिरामीलाई भेट्न घरमै जाने हो । बिरामीलाई संसदमा बोलाउने तिमीहरुको नियत नै गलत हो ।
आमा एकासी सौतिनी भएर निस्किन
साथ साथ हिनौ
सब लाइ साथ चाहिन्छ
Click here to claim your Sponsored Listing.