BBC Nepal htd

BBC Nepal htd

Share

Hetauda is a major city in Makwanpur District of Bagmati Province, Nepal. It serves as an important i

23/03/2026

के मध्यपूर्वमा जारी युद्धका कारण अवरोध भएको स्ट्रेट अफ होर्मुजको अन्य विकल्प छैन?
पूरा समाचार : https://bbc.in/3NUwLk8

22/03/2026

Police bodycam footage showing Justin Timberlake's 2024 drink-driving arrest in New York has been released.

Watch the video here: https://bbc.in/4bsMIqM

22/03/2026

शनिवार इजरेलमा इरानद्वारा क्षेप्यास्त्र प्रहार भएको ठाउँ अघोषित परमाणु हतियार केन्द्रबाट करिब १३ किलोमिटर मात्र टाढा पर्ने बताइएको छ
पूरा समाचार: https://bbc.in/3PgTQ0X

21/03/2026

पूरा समाचार : https://bbc.in/4cXdGYR
'क्षति निकै भएको देखिन्छ तर त्यसको पूर्ण आँकडा थप सूचना नभइकन थाहा हुन सक्दैन।'

20/03/2026

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो)का सदस्य देशहरूलाई 'कायर' भनेका छन्।

इरानविरुद्ध अमेरिकी-इजरेली युद्धमा साथ नदिएको ठानिएको विषयमा उनले त्यसो भनेका हुन्।

सामाजिक सञ्जाल 'ट्रूथ सोशल'मा लेख्दै उनले युद्धका कारण उच्च तेल मूल्यबारे नेटो सदस्यहरूले गुनासो गरिरहेको तर स्ट्रेट अफ होर्मुज खोल्न भने नचाहेको जनाएका छन्।

19/03/2026

The application fee for an online British passport could rise from April, the UK government has announced. Read more: https://bbc.in/4rEoeQ4

18/03/2026

इरानको साउथ पार्स ग्यास फील्डको पेट्रोकेमिकल कम्प्लेक्समा हवाई हमला भएपछि इरानी रेभलूशनरी गार्ड्स कोर (आईआरजीसी)ले खाडी क्षेत्रका पाँच ऊर्जा संरचनामा आक्रमण गर्न लागेको भन्दै खाली गर्न आह्वान गरेको छ।

विश्वकै ठूलो प्राकृतिक ग्यास फील्डमा आक्रमण भएपछि आईआरजीसीले साउदी अरेबियाका दुईवटा प्रशोधन केन्द्र, यूएईको एउटा ग्यास फील्ड र कतारको एउटा प्रशोधन केन्द्रवरपर रहेका मानिसहरूलाई ठाउँ छाड्न भन्दै आगामी घण्टाहरूमा तिनलाई निसानामा पारिने बताएको छ।

ती केन्द्र वैध निसाना बनेको उसले बताएको छ।

18/03/2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले निर्वाचनमा जनताले दिएको अभिमतलाई सम्मान गर्दै देश र जनताप्रति जिम्मेवार भएर प्रस्तुत हुन आफ्ना पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई निर्देशन दिएका छन्।

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि रास्वपाले ललितपुरमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा सभापति लामिछानेले सार्वजनिक रूपमा जथाभाबी अभिव्यक्ति दिने र प्राप्त अभिमतलाई मनोरञ्जनका रूपमा लिने छुट कसैलाई नरहेको बताएको राष्ट्रिय समाचार समिति (रासस)ले लेखेको छ।

“सञ्चारमाध्यममा विचार गरेर बोल्नूस्। बोल्दाखेरी वैदेशिक सम्बन्धमा कस्तो प्रभाव पार्छ भन्नेसमेत सोचेर जिम्मेवार भएर बोल्नूस्। नागरिकसँगको सम्पर्कलाई बलियो बनाउनूस्,” उनले भने, “हामीले नागरिकसँग गरेको करारपत्रलाई राम्रोसँग पढ्नुहोला। हामीमाथि देश बनाउने, देशमा परिवर्तन गर्ने जिम्मेवारी छ। जनताले दिएको अभिमतको पूर्णसम्मान गर्दै सकारात्मक परिवर्तनका पक्षमा लाग्नु छ।”

17/03/2026

मध्यपूर्वमा जारी युद्धको प्रभाव रोक्न श्रीलङ्काले खोजेको उपाय
पूरा समाचार : https://bbc.in/40vW7aV

16/03/2026

ललितपुरको हरिसिद्धिस्थित श्रीराम ग्यास भण्डारणमा वाणिज्य विभागको छापा,
६३ सय भरी ग्यासका सिलिन्डर भेटिएपछि ३ लाख जरिवाना

Category

Website

Address

Hetauda
1233