Philippines Coin-Massage Center
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Philippines Coin-Massage Center, Health/Beauty, Itahari-10(Biratnagar line), Itahari.
14/05/2026
२०८३/०१/२५ गते देखि बन्द रहनेछ ६ महिना को लागि तेसपछी हामी आफ्नो घरमै सेवा दिने छौँ यो बाकी समय को लागि छेमा चाहन्छौं ।सबै जना ले तेसपछी ९७६७५६३८९१-९७०७३६९०३५ मा सम्पर्क गर्नुहोला धन्यवाद ।
फिलिपिन्स कोइन स्पा-मसाज सेन्टर यहि मिति २०8३/०१/२५ गते देखि सकेहि समय को लागि बन्द गरिएको जनन्करी दिन चाहन्छु
फिलिपिन्स क्वाईन स्पा- मसाज सेन्टर
PHILIPPINES COIN SPA-MASSAGE CENTER
इटहरी - १०, सुनसरी
सम्पर्क :9707369035,9767563891
हाम्रा सेवाहरू : -
फिलिपिन्स क्वाईन स्पा - मसाज, चाईनिज, जापानिज, अक्कुप्रेसर मसाजद्वारा विभिन्न नशा च्यापिएको, ढाँड, कम्मर, घुडाँ, गर्दनको नशा च्यापिएको, बाथ, युरिक एसिडले जोर्नीहरूको दुखाई, प्यारालाईसिस भएर मुख बाँङ्गिएको ब्लक भएका नशाहरू खोल्नुका साथै गानो ग्याष्ट्रिकको दुखाईबाट छुटकारा पाउनुहोस् ।
बिना औषधी,बिना सुई,बिना मेसिन सबै रोगको समाधान |
खुल्ने समय बिहान ७ बजे देखि बेलुका ७ बजे सम्म हप्ताको ७ तै दिन खुल्ला रहने छ ।
फिलिपिन्स कोइन स्पा-मसाज सेन्टर 2बर्ष पुरा गरि 3 बर्ष मा प्रवेश 50%छुट बैशाख महिना भरि उल्स्म
01/04/2026
TikTok · फिलिपिन्स कोइन स्पा मसाज 48 likes, 2 comments. Check out फिलिपिन्स कोइन स्पा मसाज’s video.
हजुर हरुको नसा सम्बन्धि कुनै पनि समस्या छ भने हामी लाई सम्झनु होस
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Itahari
14/05/2026