Blood Donation , JanakpurDham

Blood Donation , JanakpurDham

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Blood Donation , JanakpurDham, Health/Beauty, JanakpurDham, Janakpur.

29/08/2025

Urgent need "AB"positive blood group in janakpurdham
Contact no :
9817622807

09/08/2025

आज शनिबारको दिन काठमाडौंमा भाएको रक्तदान कार्यक्रमको केही दुश्य| हाम्रो जनकपुरमा कसैले रक्तदान गर्न इच्छक हुनुहुन्छ भने यो (page) सँग जोडिनुहुन अनुरोध गर्दछु। हजुरको रगत Direct Needy person लाई जान्छ। धन्यवाद🙏🙏
#रक्तदानजीवनदान
blood donor is a living god 🙏🙏

03/08/2025

उहाँहरु एउटै परिवारको ३ जना आमा बुबा र छोरी हुनुहुन्छ। ३ जाने मिलेर रक्तदान गर्नुभएको छ। हाम्रो तराईका मानिसहरु यसबाट सिक्नुपर्ने हुन्छ !रक्तदान जिबनदान । जयहोस यस्तो परिवारलाई 🙏🙏
#रक्तदानजीवनदान

Photos from Blood Donation , JanakpurDham's post 03/08/2025

हिजो शनिबार भएको रक्तदान कार्यक्रमको केही तस्बीरहरु हाम्रो तराईको मानिसहरु पनि यस्तै रक्तदान गरदिन्नुहुन्न अनुरोध गर्दछु।🙏🙏
#रक्तदानजीवनदान

02/08/2025

आज फेरी जनकपुरधाममा बिरामीलाई "B positive " रक्तको अति नै आवश्यकता परेको समयमा रक्तदान गरि बिरामीको उपचारमा सहयोग पुर्याउनु भएकोमा "जीवनदाता" प्रिय मित्र रोशन राउतलाई धेरै धेरै धन्यवाद
blood and save life
blood donar is a living god 🙏🙏

18/07/2025

सबैजनाले दाजु अमित शर्माको कुरा सुन्दिनुहुन्न अनुरोध गर्दछु।🙏🙏
#रक्तदानजीवनदान

Photos from Blood Donation , JanakpurDham's post 18/07/2025

आज जनकपुरधाममा बिरामीलाई "O positive " रक्तको अति नै आवश्यकता परेको समयमा रक्तदान गरि बिरामीको उपचारमा सहयोग पुर्याउनु भएकोमा "जीवनदाता" प्रिय दाजु अमित शार्मा लाई धेरै धेरै धन्यवाद
blood and save life
blood donar is a living god 🙏🙏

16/07/2025

#रक्तदानजीवनदान

16/07/2025

आज फेरी जनकपुरधाममा बिरामीलाई "A positive " रक्तको अति नै आवश्यकता परेको समयमा रक्तदान गरि बिरामीको उपचारमा सहयोग पुर्याउनु भएकोमा "जीवनदाता" प्रिय दाजु सोनु कुमार राउत लाई धेरै धेरै धन्यवाद
blood and save life
blood donar is a living god 🙏🙏

15/07/2025

आज जनकपुरधाममा बिरामीलाई "A positive " रक्तको अति नै आवश्यकता परेको समयमा रक्तदान गरि बिरामीको उपचारमा सहयोग पुर्याउनु भएकोमा "जीवनदाता" प्रिय दाजु रबिन सहनी लाई धेरै धेरै धन्यवाद ।
blood save life
#रक्तदानजीवनदान 🙏🙏
blood donar is a living god 🙏🙏

05/07/2025

जनकपुरधाममा बिरामीलाई "B+ve" रक्तको अति नै आवश्यकता परेको समयमा रक्तदान गरि बिरामीको उपचारमा सहयोग पुर्याउनु भएकोमा "जीवनदाता" प्रिय मित्र santosh mahara लाई धेरै धेरै धन्यवाद ।
blood save life
#रक्तदानजीवनदान 🙏🙏
blood donar is a living god 🙏🙏

Category

Culinary Team

Attire

Website

Address

JanakpurDham
Janakpur
497778

Alerts

Be the first to know and let us send you an email when Blood Donation , JanakpurDham posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Janakpur.