Taja khabar

Taja khabar

Share

जय नेपाल�

19/02/2026
19/02/2026
19/02/2026

Gagan Thapa in Janakpur says "म खानेपानीको समस्या समाधान गर्न मधेस आएको छु । यो दशकलाई खानेपानीको दशक बनाउने हो । यो दशकलाई किसानको दशक बनाउने हो । पुर्वाधार बनेको छ, चलेको छैन । सिचाइका कतिपय पुर्वाधारहरु अलपत्र परेका छन । यो ५ वर्ष सिङ्गो नेपाललाई पेटभरी खुवाउन सक्ने उत्पादन हाम्रो मधेसले गर्छ । त्यो गर्ने बनाउने संकल्प र योजना बोकेर आज हामी यहाँ आएका छौँ ।"

19/02/2026

नेकपा एमालेले आज चुनावी घोषणा पत्र सार्वजनिक गर्ने तयारी थालेको छ । 😮

19/02/2026

प्रजातन्त्र दिवसको शुभकामना । Happy Democracy Day to all ❤️🇳🇵

Photos from Taja khabar's post 17/02/2026

'एमाले अध्यक्ष ओली झापा ५ मा घरदैलो कार्यक्रममा व्यस्त, अघिल्ला निर्वाचनमा चुनावको बेला एमालेले गर्ने सभा र भेलाहरूमा ओलीले एकोहोरो बोल्थे, मतदातालाई गर्ने सम्बोधन त्यही हुन्थ्यो। यस पटक भने ओली बस्ती, टोल र घर घरमै पुगेर मतदातासँग दोहोरो संवादमा जुटेका छन् ।'

17/02/2026

महेश बस्तेनको पत्नी भन्छिन् - 'सबै घण्टी-घण्टी भन्छन्, न श्रीमानले हार्ने पो हुन् कि भन्ने चिन्ता लाग्छ, न जनताहरु घण्टीतिरै पो छन् कि ! उहाँ यत्रो विकासप्रेमी हुनुहुन्छ, घर व्यवहार नभनी देशको लागि दौडिरहनु भएको छ ।'

16/02/2026

निशा डाँगी – झापा १
युवा संसद् आवाज र नीति सुधारकी अग्रणी नेतृ
पारदर्शिता, सुशासन र Gen-Z नेतृत्वको प्रतीक।

16/02/2026

लोकतन्त्रको उत्सव नजिकिँदै — १७ दिन बाँकी!
आउनुहोस्, आफ्नो अधिकारको सम्मान गरौँ।
मतदानमा सहभागी बनौँ। 🇳🇵

16/02/2026

रास्वपा झापा ५ का क्षेत्रीय परिषद सदस्य भरत खनाल एमालेमा प्रवेश ।

Want your business to be the top-listed Beauty Salon in Janakpur?
Click here to claim your Sponsored Listing.

Category

Website

Address

Harion
Janakpur
45600