Laxmi dental clinic

Laxmi dental clinic

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Laxmi dental clinic, Health/Beauty, Birtamode ilam stain near gaule hotel, Jhapa District.

25/08/2025

नि:शुल्क OPD र सस्तोमा फिक्स(Fix) दाँत लगाउने
लक्ष्मि डेन्टल क्लिनिक🦷🦷
बिर्तामोड झापा
फोन नम्बर: 980-4921218

05/03/2025

निःशुल्क OPD

30/12/2024

सबै माझ Opd निःशुल्कको सूचना।।

Photos from Laxmi dental clinic 's post 26/12/2024

श्री शहीद लक्ष्मी आधारभूत विद्यालय र लक्ष्मी डेन्टल क्लिनिकको सहमतिमा सञ्चालन गरिएको १ दिने निःशुल्क दाँत शिविरमा सबैजना उपस्थितभएर दन्त शिविरलाई सफल बनाई दिएर आफ्नो दाँतको समस्यालाई भुझेर दाँत तथा मुखको बढी ख्याल राख्नु पर्दछ भन्ने सबैमा जानकारी गराछौ ।

05/10/2024

खप्तिएको दाँतमा किरा लागेर
RCT उपचार गरी Zirconia crown(Cap) लगाइएको।
(दसैं तिहार तथा छठ पर्व विशेष छुट(Discount) व्यवस्था गरिएको छ।

28/09/2024

हल्लिएको दाँत निकालिएको(Extraction)

23/09/2024

गर्मीको समयमा ध्यान दिनुपर्ने विषयहरु :-
अहिले गर्मीको मौसम छ । यो मौसममा स्वास्थ्यमा विभिन्न समस्या देखापर्छन् । यसबाट बच्न निम्न उपाय अपनाउन सकिन्छ ।
- पानी सम्भव भएसम्म उमालेर पिउने । प्रत्येक घण्टाको अन्तरमा दुई गिलास पानी पिउनुपर्छ । बाहिर हिँडडुल गर्दा वा काममा जाँदा आफ्नै पानी लिएर जानु उपयुक्त हुन्छ ।
- कोल्ड ड्रिंक्सले शरीरमा डिहाइड्रेसन बढाउने भएकाले त्यसको सेवन गर्नुहुँदैन ।
- दही, मोही, लस्सी, बेल तथा घिउकुमारीको सर्बत पिउनु उपयुक्त हुन्छ ।
- काँक्रा, खरबुजाजस्ता पानी प्रशस्त हुने फलफूल तथा सागपात खानुपर्छ ।
- बासी मासुजन्य चिज, चाउचाउ, चिउरा, दालमोठ तथा जंकफुड खानु हुँदैन ।
- सकभर घरमै बनाइएका ताजा खानेकुरा खानुपर्छ ।
- बाहिर निस्कदा हल्का कटनका कपडाहरु लगाउनु पर्छ ।
- पसिना निस्कने गरी व्यायाम गरेर नुहाउनुपर्छ ।
- झोल खानेकुरा खानुपर्छ । मसलेदार खाना खानुहुँदैन ।
- राति छिटो सुत्ने तथा बिहान सबेरै उठ्ने बानी बसाल्नुपर्छ ।
- छालालाई घाम तथा एलर्जीबाट जोगाउन लामा बाहुला भएका पहिरन लगाउनुपर्छ ।
- पानी प्रसस्त मात्रामा पिउनुपर्छ ।
- सम्भव भए पौडी खेल्नुपर्छ ।
- शरीरका कोमल अंगको विशेष ख्याल राख्नुपर्छ । ओठ तथा आँखामा विशेष ध्यान दिनुपर्छ ।
- फुड प्वाइजनिङबाट जोगिन सरसफाइमा ध्यान दिनुपर्छ ।

Photos from Laxmi dental clinic 's post 19/08/2024

Complete Denture 🦷🦷🦷

16/06/2024

नि शुल्क OPD
(मन मोहन होसपिटल पश्चिम)

10/03/2024

अस्थाई दाँत (झिक्ने लगाउने)

Want your business to be the top-listed Beauty Salon in Jhapa District?
Click here to claim your Sponsored Listing.

Category

Culinary Team

Attire

Telephone

Website

Address

Birtamode Ilam Stain Near Gaule Hotel
Jhapa District
57204