HAMRO JUMLA

HAMRO  JUMLA

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from HAMRO JUMLA, Health/Beauty, Jumla.

28/08/2026

UFC Season 5 को फाइनलमा प्रवेश गर्न सफल भएका छन्। ❤️🇳🇵

27/08/2026

२०८३ भाद्र १० गते तिब्बत बाट आएको भिषण भोटेकोशी बाढिबाट प्रभाबित भएर हाल सम्म सम्पर्कमा आउन नसक्नु भएका जुम्लाका भानु देबकोटाको जोसुकै संग भए पनि सम्पर्क भएको छ भने कृपया तल दिएका नम्बरहरुमा सम्पर्क गराई सहयोग गरि दिनुहुन बिनम्र अनुरोध छ ।
सम्पर्क नम्बरहरु:
9858320687
980-208-0023
9848302814
नोट: यो पोस्टलाई जति सक्दो धेरै शेयर गरिदिनु होला।

30/07/2026
18/03/2026

खोटाङमा हेलिकप्टर दुर्घटना भएको छ।

04/03/2026

जुम्लामा जन्मियका धर्बेन्द्र कुँवरको कप्तानीमा नेपालले साफ यु–२० च्याम्पियनसिप खेल्ने

Category

Website

Address

Jumla

Alerts

Be the first to know and let us send you an email when HAMRO JUMLA posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Jumla.