Let's Talk Ayurveda
Exploring & spreading Ayurveda
Info about swarna bindu prashana
This is not Ayurveda❌❌❌❌
Swarna Bindu Prashana 🌟🌟
चुनाव सॅगै स्वास्थ्य पनि है त।
Congratulations founder of Let's Talk Ayurveda Santosh Budhathoki for being registered Ayurveda Physician
स्वर्णबिन्दु प्राशन
महिनावारी भैरहदा कोही कसैले कसैलाई भेदभाव नगरि समानभाव राखेर टिका लगाउदा हुन्छ। लगाउन मन भइभई खुम्चिएर प्राकृतिक प्रक्रियालाई धेरै चिन्ताको विषय बनाई वर्ष दिनमा आउने रमाइलो खुशीमा कुनै नारीलाई वञ्चित र दुःखि नबनाऔं । ऊर्जा अधोगमन हुन्छ प्राकृतिक मासिक रगत बगेको हुन्छ, पीडा भएको हुन्छ तर वर्षौवर्षौ पटकपटक टीकाको समयमै रजस्वला परेर औषधि खाई खाई पीडा सहेर पनि सधै टीका छुटेको दिदीबहिनी हुनुहुन्छ कति पिर नगरि सहजिकरण गरौं कुनै ऊर्जा धार्मिक कार्य रज भईरहेकी देवीलाई दुःखि बनाएर पूर्णता पाउन असम्भव छ । निर्धक्क मन फुकाएर टीका प्रदान र ग्रहणको सहजिकरण गरौॅ। बाकि महिनावारिको बेला किन के नगर्दा स्वस्थ रहन सकिन्छ, चक्र, ऊर्जा, Hormone को कुरा अर्को पटक ।
धन्यवाद
Category
Contact the business
Telephone
Website
Address
Kathmandu
28/09/2025