Sujan Bhandari "Aryan"

Sujan Bhandari "Aryan"

Share

त्यो वस्तु
बिर्सन निकै गाह्रो हुन्छ जुन वस्तु
आँखा ले होइन मनले रोजेको
हुन्छ ♥️

02/04/2026
31/01/2025

त्यति सजिलै काहा बिर्सन सकिन्छ
स्कुल छुट्टिए भए पछि काक्रा चोर्न गएको
काक्रा चोर्ने पाटनर हरु पो छैन त
अहिले 😄

09/12/2024

✍️ Sujan(मृतक)

खै कस्तो.
प्रेम बसेछ हामी मा
भन्छिन् उनी

खाना खाँदा टोलाउने भाछु

रातिराति पागल जसरी तिम्रै नाम
जफ्ने भाछु

दिनरात सपना तिम्रै देख्ने
भाछु

सपनामा होकि तिम्रो मायामा डुबेर हो
तिम्रो घरको दैलो टेक्ने भाछु

भित्तामा मा टासिएको पोस्टर मा तिम्रो
र मेरो तस्बिरहरु मुस्कुराएको देख्छु

समाज को सामु लोकसेवा पढे छु
भनेर तिम्रो बारेमा लेख्न र पढ्न
थाले छु

तिमी सँग प्रेम मा पसे पछि
दुइटा मुटु एउटा गराउने
भाछु

यो नयन ले अरु होइन केवल
तिम्रै तस्बिर देख्न थाले छ

यो मुटु को कुनामा त तिम्रै
माया देखिन थाले छ

जब तिमी सँग माया मा फसे
त्यसपछि त लाग्छ मलाई

त्यो एक्लो बाटो मोडेछु
तिम्रो काखमा हराएको
र त्यो मुस्कान बाहेक
अरु देख्न छाडेछु

यो माया भन्ने बस्तु नि डरलाग्दो
तिम्रो माया पाउँदा सारा
सन्सार रहेछ घिनलाग्दो

तिमी देखि टाढिन परो भने
तिमी मलाई छाडेकै दिन म
पनि मेरो घर र खुसी छाडेर
घाट पुग्छु भन्छे❤️

Photos from Sujan Bhandari "A***n"'s post 18/11/2024

2081-7-30/1Tour❤️

Photos from Sujan Bhandari "A***n"'s post 18/11/2024

2081-7-30
2081-8-1🥰

14/10/2024

स्वागत फुल ले होइन मुस्कान ले गर्नु फुल
घाटमा पनि हुन्छ भने मुस्कान
मित्रता मा मात्रै❤

Want your business to be the top-listed Beauty Salon in Katmandu?
Click here to claim your Sponsored Listing.

Website

Address


Katmandu