DXN Kathmandu Nepal
happy good morning dxn everyone this is my dxn product page if you have any problem in your health or consulting please contact me 9843378432
07/05/2026
यदि हजुरहरु कसैले दीर्घ रोगको भारी बोकिरहनु भएकोछ र बिसाउनु वा हलुको पार्न चाहनु हुन्छ भने एउटा रोगीको भोगाई ,खोजाई, र बुजाई यहाँहरुलाई पनि काम लाग्न सक्छ । आउनुहोस् 🎉आउने सनिवार १ बजे dxn Sorakhutte खुलेर छ्लफल गर्न सकिन्छ।
07/05/2026
Shout out to my newest followers! Excited to have you onboard! Prakash Limboo, Dipesh Yadav, Navaratan Prshad Navaratan Prshad, Radha Kc
05/05/2026
#कि तपाईँ पनि डिएक्सन food supplement को प्रयोग गरेर आफू पनि स्वस्थ रहँदै प्यासिभ इन्कम हुने अर्थात् बिजनेस गर्न चाहनुहुन्छ? चाहनुहुन्छ भने डाइरेक्ट मेसेज अथवा कल गर्नुहोला।
#डिएक्सन किङ अफ द हप्स।
थप जानकारीका लागि डाइरेक्ट म्यासेज गर्नुहोला।
04/05/2026
Dxn france
28/01/2026
I've just reached 3K followers! Thank you for continuing support. I could never have made it without each and every one of you. 🙏🤗🎉
Celebrating my 6th year on Facebook. Thank you for your continuing support. I could never have made it without you. 🙏🤗🎉
13/03/2025
DXN Ganozhi Toothpaste बाट हुने फाइदाहरू :-
गानोजी टुथपेस्ट: DXN कम्पनीको इतिहासमा अत्यन्तै लोकप्रिय उत्पादन हो गानोजी टुथपेस्ट।नाम एक तर यसको काम अनेक छन् यसमा गानोदर्मा ,फुडजेल र मेन्थोलको मिसावट हुन्छ , यो जेल फर्ममा भएकाले अत्यधिक ठाउँमा यसको प्रयोग गर्न सकिन्छ यसमा आफ्नै मात्र प्राकृतिक रंग छ कुनै प्रकारको रंगको प्रयोग छैन यो खान पनि मिल्छ विशेषत: यसलाई हामी प्राथमिक उपचारको रूपमा लिन सक्छौ ।
घरमा ,कार्यालयमा या यात्रामा यसको साथ हुनु अनिवार्य छ ।काटेको ,पोलेको ,खटिराहरु ,दादहरुमा हल्का पानीको लेप बनाइ लगाउनाले नसोचेको फाइदा मिल्छ।खुट्टा गन्हाउने ,काखी गन्हाउने ,मुख गन्हाउने ,हिलोले खुट्टा खाएकोमा ,फुटेको ठाउँमा पनि यसले ठिक पार्दछ। फुड पोइजन,कब्जियत,पेट फुल्ने समस्यामा पनि यसको प्रयोग उत्कृष्ट मानिन्छ ।
नाक बन्द भएमा सुग्ने र बाफ लिने ,टन्सिल भएमा गलगल गर्ने र थोरै मनतातो पानीमा राखी खानुपर्छ ।कसैले बीष खाइ आत्माहत्या गर्न खोजेमा तुरुन्तै पानीमा घोली खुवाएमा वान्ता गराउछ।छालाको एलर्जी ,किराहरुको टोकाइ ,झाडापखाला आदि जस्ता समस्यामा पनि नसोचेको परिणाम आउँछ।दुर्घटना र समस्री,अचानक आउने भएकाले सान्दार समाधानको लागि प्रत्येक स्वास्थ्यप्रेमीले आ-आफ्नो घरमा यसको प्रयोग र सन्चय गर्नु अत्यन्तै आवश्यक छ ।
DXN को Toothpaste को फाइदा यश प्रकार हुन्छन:- काटेको,पोलेको ,जलेको,गिजाबाट रगत आउने ,दातमा किरा लागेको ,घाउ खटिरा,एलर्जी ,खुट्टा फुटेको ,हिलोले पाकेको ठाउँमा ,स्वास दुर्गन्ध,काखी दुर्गन्ध पेट दुखेमा ,कब्जियत,पेट फुल्ने,सामान्य ग्यास्ट्रीक तथा अल्सरका बिरामिले मनतातो पानीमा घोलेर खाने ,पिनास हुनेले दिनमा 3 पटक बाफ लिने l
अागाेले पाेल्ने बितिकै तत्काल लगायाे भने फाेका उठ्दैन।
प्राकृतिक र कुनै साइड इफेक्ट नहुने 100% No side effect .
Dxn Kathmandu nepal
Ph/viber/imo:9843378432
Only online order only
NOTES: DXN is not a medicine its a food supplement but when it is taken regularly it helps to control and prevent disease.
11/03/2025
Best ☕ coffee for women too
11/03/2025
💕like, follow,& rating our page first Shisir smile Giri 🌿👑💕
[ #महिलामा देखिने स्तन क्यान्सर )
के तपाईको स्तनमा निम्न मध्ये कुनै लक्षण देख्नु भएको छ,यदि छ भने समयमै सचेत रहनुहोला: तपाईमा स्तन क्यान्सरको खतरा हुन सक्छ ।
1) स्तनको कुनै पनि भागमा सानो डल्लो जस्तो गिर्खा देखिनु र सो गिर्खा बिस्तारै बढ्दै वा मोटो हुदै जानु ।
2) स्तनको आकार वा प्रकार बदलिदै जानु ।
3) स्तनको टुप्पो बिस्तारै छोटो हुदै वा भित्र पस्दै जानु ।
4) स्तनबाट दुध तस्तै वा फरक प्रकारको तरल पदार्थ निरन्तर बग्न थाल्नु।
5) स्तनको टुप्पो चिलाउनु वा रातो हुदै रन्किनु।
6) स्तनमा दुखाई वा असजिलोपनहुनु र बढ्दै जानु।
7) काखीमा सानो गांठो आएर वा नआई दुखख्नु वा सुनिनु ।
यि वा यस्ता कुनै पनि लक्षण देखिएमा तुरून्त स्वास्थ्य संस्थामा जांच गराउनु होला । याद राख्नुहोला, स्तन क्यान्सरको कारण यहि हो भनेर यकिनका साथ भन्न सकिएको छैन र यो जुन सुकै उमेरका महिलाहरूमा हुन सक्छ । 40 बर्ष काटेका महिलाहरूमा जोखिम बढी हुन्छ ।
स्तन क्यान्सर पीडित महिलाहरूको लागि राम्रो र खुशीको खबर आजको अनसन्धानकर्मीहरूको अनुसार यो स्तन क्यान्सर आउँछ विशेष गरि बहुमूल्य क्यान्सर उपचार सूचीमा एक्दमै महत्वपूर्ण रूपमा प्राकृतिक तरिकाले स्तन क्यान्सरको उपचारको लागि रातो च्याउ या गानोर्डममा माशरूमलाई अति महत्वपूर्ण साथ लिन्न सकिन्छ र यसले पूर्ण प्राकृतिक तरिकाले उपचार गरि बिना असर पूर्ण रूपले स्तन क्यान्सरलाई ठिक गर्छ।
कोही साथीहरूको-समीक्षा अनलाइन मेडिकल जर्नल PLOS एक मा रोमाञ्चक अनुसन्धान औषधीय च्याउ REISHI वा GANODERMA LUCIDUM स्तन क्यान्सर पीडित लागि पनि अत्यन्तै महत्पूर्ण अौषधीको रूपमा लिन्न सकिन्छ भनेर प्रमाणीत गरेको छ।
तेह्र हप्तासम्म जनावर र स्तन क्यान्सरको उपचारको लागि अनुसन्धानकर्ताहरूले गरेको स्तन क्यान्सरको IBC क्यान्सरको लागि अध्ययन गर्दा रातो च्याउ दिइएको थियो IBC संग पशु ट्यूमर वृद्धि र भोजनमा १००% प्रतिशत सहयोग गरेको थियो र वैज्ञानिकहरुको अध्यनअनुसार क्यान्सरलाई रातो च्याउबाट प्राकृतिक तरिकाले उपचार गर्न सकिन्छ भनी प्रमाणीत भयो।
अनुसन्धानअनुसार भिटामिन डी को कमीले गर्दा स्तन क्यान्सरको लागि एक जोखिम कारण हुन सक्छ भनेर देखाएको छ। यो भिटामिन डी DXN रातो च्याउमा बढी मात्रमा पाईन्छ त्यसैले रातो च्याउको सेवनले स्तन क्यान्सरलाई प्राकृतिक तरिकाले उपचार गरेर चाडै देखि निर्मुल बनाउने काम गर्छ।
02/01/2025
27/12/2024
Early morning with dxn coffee ☕😋
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
44600