Saraswati sunar page

Saraswati sunar page

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Saraswati sunar page, Bardiya, Kathmandu.

26/03/2026

रास्वपाको संसदीय दलको नेतामा बालेन शाह सर्वसम्मत चयन

15/03/2026

सिमलताल नजिकै बस दुर्घटना !

07/03/2026

ओलीसँग करिब ५० हजार मतान्तरले बालेन निर्वाचित

23/02/2026

पोखराबाट काठमाडौं आउँदै गरेको यात्रु बस त्रिशूली नदीमा खस्दा कम्तिमा १७ जनाको मृत्यु
सडकबाट करिब ३ सय मिटर तल खसेको सो बसमा दुर्घटनाको बखत कम्तिमा ४६ जना यात्रुहरु रहेको अनुमान छ ।

10/02/2026

यात्रुबाहक बस तामाकोशीमा खस्यो, ५ जनाको श*व निकालियो

27/01/2026

धनगढीमा बालेनको क्रेज: समर्थकको थेगिनसक्नु भीड
゚viralシalシ

Photos from Saraswati sunar page's post 19/01/2026

काठमाडौं लैनचौरस्थित कार र स्कुटर एकआपसमा ठाेकिएर दुर्घटना
゚viralシalシ

14/01/2026

I got over 50 reactions on my posts last week! Thanks everyone for your support! 🎉

Photos from Saraswati sunar page's post 14/01/2026

माघे सङ्क्रान्ति पर्वको आगमनसँगै काठमाडौँको असन बजारमा तरुल, सखरखण्ड र पिँडालु मिठाईका परिकारहरू बेच्दै व्यापारीहरू
:- माघे सङ्क्रान्ति पर्वमा कन्दमुल प्रजातिका खानेकुराहरु तरुल, पिडालु, सखरखण्ड र त्यसै गरि ध्यु, चाकु, तिलका परिकार, खिचडी खाने चलन छ । यस्ता परिकारले जाडोमा न्यानो प्रदान गर्ने विश्वास गरिन्छ ।

11/01/2026

पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस देशभर मनाइँदैछ।
उहाँले बाइसे–चौबीसे राज्य एकीकरण गरी आधुनिक नेपालको आधार तयार गर्नुभयो।
उहाँका दिव्योपदेश आज पनि राष्ट्रहित र सुशासनका लागि सान्दर्भिक छन्।
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको शुभकामना !🙏

Photos from Saraswati sunar's post 29/08/2024

संध्याकालीन

Want your business to be the top-listed Beauty Salon in Kathmandu?
Click here to claim your Sponsored Listing.

Website

Address


Bardiya
Kathmandu