D&G Trade Link

D&G Trade Link

Share

सर्जिकल सामाग्री लगायत हस्पिटल इक्यु

05/09/2025

Facebook ले Like थिच्न नमिल्ने बनाइसकेछन् |
नपत्याए एकपटक Try गरी हेर्नुस् त ?
😂😂😂

11/11/2023

Kaag Tihar ko shubha kamana!
May the grief stays away from your home and health prevails..

03/10/2022

नमस्ते 🙏
महान पर्व बिजया दशमी २०७९को पावन अवसरमा तपाईं सम्पुर्णमा हार्दिक मङ्गलमय शुभकामना छ ।
धन्यवाद
दिनेश रुवाली
डि एण्ड जि ट्रेड लिंक
काठमाडौं

10/05/2021

Original Facial Steamer Rs.1499/-
यो माहामारीको बेलामा शुरक्षित साथ घरमै बस्नुहोस र अत्यावश्यक सामनहरु अनलाइन माध्यमबाट खरिद गर्नुहोस।
prevention is better than cure!!!

🔥 रुघा खोकी र भाइरल इन्फेक्सनबाट जोगाउने !
✅ 2 in 1 Hot Face Steamer.
✅ Face Mask र नाक को लागि Nasal Mask भएको !
✅ स्वास्थ्य तथा सौन्दर्य दुबैलाई हुने !
✅ घाँटी दुखेकाे र स्वासप्रस्वासकाे समस्यालाई फाईदा हुने !
✅ ⚜STOCK LIMITED⚜
👉️Free Home Delivery In Kathmandu, Bhaktpur, Lalitpur.
ORDER NOW : - 9619583838

04/05/2021

सबैलाई अनुरोध !
सामाजिक सञ्जालमा कोभिडबाट मृत्यु भएका हरुको फोटो र श्रद्धाञ्जली दिने होडबाजी नगरौं । संक्रमित भै हस्पिटलमा जीवनको लडाई लडिरहेका र होम आइसोलेशनमा बसेका हरु पनि सामाजिक सञ्जाल चलाई रहेका हुन्छन् । उहाँहरू को हौसला टुट्न सक्छ, डिप्रेसन हुन सक्छन् । बरु कोभिड जितेर आएका हरुलाई घर र समाज मा स्वागत गरौं, उपहार दिउँ । त्यस्ता फोटो र समाचारहरु लाई सेयर गरौं । कठिन समय छ, आफू पनि विचलित नहोऊँ, अरुलाई नी विचलित नबनाऊँ ।

30/04/2021

स्कुल बन्द छ"फिस"चालु छ, व्यवसाय बन्द छ "ब्याज"चालु छ,देश बन्द छ "कर" चालु छ, नेतालाई मालामाल छ जनतालाई "आलु" छ। 😥

Photos from D&G Trade Link's post 22/04/2021

Now available at D&G Trade link.

09/04/2021

२५ जना भन्दा बढी भेला नहुन स्वास्थ्य मन्त्रालय को आग्रह।

05/04/2021

24x7 सेवा उपलब्ध छ।
बिस्तृत जानकारिका लागि 9619583838, 9855046048 मा सम्पर्क गर्नु होला।
होलसेल तथा खुद्रा मुल्यमा उप्लब्ध छ।

24/03/2021

Do remember us for this Branded Product.

24/03/2021

Medical and Surgical Products are available at best price at D&G Trade Link. Inbox or Call us: 9619583838

07/08/2020

कोरोना निको भएका ९० प्रतिशत चिनियाँको फोक्सो ड्यामेज

एजेन्सी– चीनको एक अस्पतालले गरेको अनुसन्धानमा कोरोना लागेर निको भएका ९० प्रतिशत चिनियाँ नागरिकको फोक्सो ड्यामेज भएको पाइएको छ । वुहान विश्वविद्यालयअनतर्गत पर्ने झोंगनान अस्पताल गरेको अनुसन्धानमा यस्तो पत्ता लागेको हो ।
कोरोना संक्रमण निको भएका वुहानका ५ प्रतिशत संक्रमितमा फेरि परीक्षण नतिजा पोजेटिभ देखिएपछि उनीहरुलाई क्वारेन्टिनमा राखेर उपचार सुरु गरिएको छ ।

विश्वविद्यालयले १०० जना कोरोना निको भएका मानिसहरुमाथि अध्ययन गरेर बुधबार त्यसको नतिजा सार्वजनिक गरेको हो । संक्रमितहरुको प्रतिरक्षा प्रणाली समेत अत्यन्त कमजोर रहेको अध्ययनमा देखिएको छ ।

Want your business to be the top-listed Beauty Salon in Kathmandu?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address

Kathmandu

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00
Sunday 09:00 - 17:00