Paru Pahari

Paru Pahari

Share

Welcome� Please hit the Like button🥰🙏🏽

31/12/2024

बौद्धस्थित जेभियर इन्टरनेशनल कलेजको गम्भिर लापरवाहीका कारण १९ वर्षीया छात्रा गुनगुन तामाङको मृत्यु ।
विद्यार्थीलाई ओरिएन्टेशनका लागि ककनी लगिन्छ । क्याम्प फायरको क्रममा आगोमा तार्पिन तेल हालिन्छ।तार्पिन तेल मानव स्वास्थ्यका लागि विषसरह मानिन्छ। त्यसको असर छेवैमा बसेकी गुनगुन तामाङलाई पर्छ र उनि ढल्न पुग्छिन। गुनगुन ढलेपछि शिक्षकहरु गम्भीर हुनुपथ्र्यो, तर,विद्यार्थीहरुलाई भित्र पठाएर रमाइलो गर्नतिर लाग्छन् । झण्डै तीन घण्टापछि मात्रै हस्पिटल पुर्याइन्छ । तर चिकित्सकले ‘ब्रोट डेथ’को घोषणा गर्छन् ।
चिकित्सक भन्छन् ‘समयमा अस्पताल ल्याउन सकिएको भए ज्यान बचाउँन सकिन्थ्यो’। अभिभावक भन्छन् ‘जेभियर कलेजले गम्भिर लापरवाही गर्यो’ । तर जेभियर कलेज भन्छ ‘यसमा कुनै सत्यता छैन । गुनगुनको प्राकृतिक निधन भएको हो ।’
जेभियर कलेजको यस्तो लापरवाही यो पहिलो पटक हैन। पाँच वर्षअघि कुलेखानी क्षेत्रमा शैक्षिक भ्रमणमा लगिएका विद्यार्थी सुरज भेटवालको इन्द्रसरोबर तालमा पौडी खेल्ने क्रममा मृत्यु भएको थियो ।
✍️

14/12/2024

First impression is the last impression 💗❤️😁😍😍

04/12/2024

Happy 34 narayan gopal smriti diwas..
Sandhai taja ra sital 💗

20/10/2024

नेताहरूले बिदेशमा चिनाएकै छन आपुलाई 😊

19/10/2024

Very true

26/05/2024

आहा बालेन,, 😍😍😍
बालेन सरको यो कदम तपाईलाई कस्तो लाग्यो??

04/07/2021

Love is life😍

Good morning dear friends 😘
Its Most wanted time 😊Let us know
Who is your beloved mostwanted?👌
Prg most wanted # paaru # loves you all🥰

12/06/2021

अन्तर्राष्ट्रिय बालश्रम बिरूद्दको दिवश,बाल बालीकालाई पढन पढाऊ श्रम मा होइन 🙏
होनी,, हाम्रा बच्चा घरलु कामदारको रूपमा मात्र पिडीत होईन अन्य धेरै तरीकाले पिडीत छन, घरमा राम्रो सॅस्कार दिएर छोराछोरी हुर्काउन पनि ठुलो चुनौति छ। जमाना digital भैसक्यो छोराछोरीको पढाई नै त्यहि online छ, बच्चा पढिराको छ भनेर ढुक्क हुन नी गार्हो छ किनकि छिनछिन मा उनीहरूको मनस्थिती भङ्ग गर्ने अनेकौ बिज्ञापनरूपी चिज जो छन🙄
सामाजिक सॅजाल (social site ) लाई शुद्द पारीवारीक सॅजाल बनाऊने कि यसरी नै तल्लो स्तरका खुराक ले बालबालिका मात्र होईन सबैको दिमाख चाटिरहने???कसले छानबिन गर्ने सेन्सर कसले गर्ने हरे😫
आदरणीय साथीभाई यो समय कोरोनाको मात्र होईन अरू पनि धेरै तरिकाले जोखीमपुर्णॅ छ त्यसैले चनाखो रहु अनि आत्मैदेखी बलियो रही हाम्रा बालबालीकाको रक्षा गरौ🙏🙏

06/06/2021

दिमाख खाली भय पनि
तपाईको मन खाली नहोस🤗

03/01/2021

चिसो बाट बच्नको लागी बिशेष सतॅक हुनुहोस न्यानो बसेर तातो तातो खानपानमा जोड दिनुहोस🙏🙏 stay safe stay happy 😊 😃

आइसियू नपाएर टिचिङ अस्पतालका लेखाअधिकृतको निधन 04/11/2020

टिचीङ अस्पतालका अधिकृतको हालत यस्तो 😢 हाम्रो के होला🤔 staysafe live long 🙏fightagainst 👏

आइसियू नपाएर टिचिङ अस्पतालका लेखाअधिकृतको निधन स्वास्थ्य उपचारका लागि आम जनताको भरोसाको केन्द्र त्रिविवि शिक्षण अस्पताल महाराजगञ्जमै लेखा अधिकृतमा कार्यरत इ....

Want your business to be the top-listed Beauty Salon in Kathmandu?
Click here to claim your Sponsored Listing.

Website

Address

Kathmandu