Kiratee Fuchee

Kiratee Fuchee

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Kiratee Fuchee, Health/Beauty, ilam, .

22/02/2026

゚viralシfypシ゚ सानू माया नलजाउ ल्😉👩‍❤️‍💋‍👨❤️ ❤️👩‍❤️‍💋‍👨

01/02/2026

゚viralシfypシ゚ 😴🌱❤️
"हरेक कुराको समय हुन्छ"
धैर्य गरेर पर्खिन सक्नु पर्छ..😊🌱👩‍❤️‍💋‍👩
...

26/01/2026

゚viralシfypシ゚ #😴❤️😘

16/01/2026

゚viralシ ुहारको होइन व्यवहारको नक्सा हेर्छु,त्यसैले त जहाँ मन मिल्छ त्यही भेटिन्छु म,....!!🕉️😴🙏
❤️🙏😴

28/12/2025

゚viralシ ाग्यले साथ दिए पो सफल हुनु,भाग्यले नै लात हानेपछि,
भएको पनि सबै मासिएर जादो रहेछ...!😢💝🌱 😴
(MISS YOU MY MOM♥️🌍️)🙏

25/10/2025

🌎️🙏❤️चाहे जुनसुकै उमेर होस् 😢अहिले पनि सानो घाउ लाग्दा पहिलो शब्द आमा नै निस्किन्छ 😴जस्को माया निस्वार्थ छ्..र आफ्नो सन्तान प्रती सदैव दिन रात सोची रहनु हुन्छ.😢🙏❤️
सधै माया अनि सम्झाना मेरि बा-आमा सधै सु-स्वास्थ रहनु है🙏💫माङ्गले रक्षा गरुन् 🙏🔥
Mang bless you🔥🌎️🙏 #आमाबाबा🌎️🔥

27/05/2025

゚viralシfypシ゚ कोहि त होस न जिन्दगीमा,अनुहार हेरेर हाल थाहा पाउने...अनि शब्द हेरेर भाब बुझ्ने ।😴💔🖤🌱

26/04/2025

🙏❤️🌎️🥀नमागेनी सबै थोक पुर्याइदिने तिमी र देबि एउटै लाग्छ आमा🙏🌎️म तिम्रो मुख भन्दा पनु सुख हेर्न चाहान्छु।आमाको माया शब्दमा होइन, आत्मामा बस्छ।एक दिन त मात्र संकेत हो,साचो प्रेम त जिबनभरी आमाको चरणमा🙏❤️
Happy mother+'s day aamaa🙏❤️🔥
missyouloveyousomuch❤️🥀

21/04/2025

😴🖤😢मलाई मात्र थाहा छ कि,
यी दिनहरु मेरो लागि कति कठिन भको छ भनेर 😢🥀
कसरी भनु म कस्लाई सुनाउ या......आमा😴👁️‍🗨️

19/04/2025

😴🖤..."खुल्ला किताब हो जिन्दगी.
पढ्ने धेरै भेटिन्छन् बुझ्ने कम ।😢

15/04/2025

ो पनि त्यस्तै त हुन नि, सबै सोचेको कहाँ पूरा हुन्छ र जिबनमा.....
कमलो छ मन सानो सानो कुरा मा पनि चित्त दुख्छ ,अनि आखाबाट आँसु आईहाल्छ😢😴🖤
माया बुझाउदा बुझाउदै आफै नबुझ्ने घोषित भएपछि बल्ल थाहा भयो माया त बुझाउने कुरा हैन रहेछ....।

13/04/2025

ेरो प्राण भन्दा प्यारी आमा हजुरलाई यो नयाँ बर्षको धेरै धेरै सुभकामना अनि यो धर्तीमा मलाई जन्म दिनु भयो यो नै मेरो लागि सबै भन्दा ठूलो कुरा हो।❤️🌎️अनि हजुरको 2081सालमा पूरा नभएको हरेक सपनाहरू2082 मा सबै पूरा होस् 🙏हजुरले चाहेको सबै पूरा त नहोला तर पनि खुशी हुन तिम्रो छोरी छ नि तिम्रो साथमा अनि मेरो आमाको मुहार सधै हासेको देख्न पाम खुशी देख्न पाउ आमा🙏😴🌎️❤️
अनि अरु केही चाहिदैन भगवान ,म सफल हुन्जेल मेरि आमाबुबाको रक्षा गरिए पुग्छ्...!!😴🌎️❤️🙏

Culinary Team

Attire

Website