Muskan Group Pvt. Ltd
Growing Together.....
23/05/2024
बुद्धम् शरणं गच्छामी
धम्मं शरणं गच्छामी
संघम् शरणं गच्छामी
बुद्ध जयन्तीको शुभकामना।
08/05/2024
आज मातातीर्थ औंशी अर्थात आमाको मुख हेर्ने दिन । आमाप्रति आदरभाव प्रकट गर्ने यो पर्व प्रत्येक वर्षको वैशाख कृष्ण औँशीका दिन मनाइन्छ ।
मातातीर्थ औंशीका दिन आफ्ना छोराछोरीद्वारा आमालाई राम्रा लुगा दिने मिष्ठान्न भोजन गराउने र आमाबाट आशिर्वाद लिने चलन छ । सम्पुर्ण आमाहरु प्रति सम्मान प्रकट गर्दै, मातातीर्थ औंशीको हार्दिक शुभकामना व्यक्त गर्दछौं ।
05/05/2024
विश्व हाँसो दिवसको शुभकामना।
01/05/2024
अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना।
12/04/2024
नयाँ बर्ष बि. स. २०८१ को पावन अवसरमा देश तथा बिदेशमा रहनुहुने सम्पुर्ण नेपाली बुबा आमा दाजुभाइ दिदिबहिनी शुभेच्छुक सबै-सबैमा सुख,शान्ति, समृद्धि, सु-स्वास्थ्य तथा दिर्घायुको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छौँ।
11/11/2023
शुभ दिपावली(तिहार), नेपाल सम्वत् ११४४ तथा छठ पर्वको पावन अवसरमा सम्पुर्ण नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।
21/10/2023
हामी नेपालीहरुको महान चाड विजया दशमीको पावन अबसरमा तपाई र तपाईंको सम्पुर्ण परिवारजनको सु स्वास्थ्य सुख शान्ति समृद्धि तथा उत्तर उत्तर प्रगतिको हार्दिक मङगलमय शुभकामना व्यक्त गर्दछौँ।
बुद्धम् शरणम् गच्छामि।
बुद्ध पुर्णिमाको शुभकामना।
नब बर्ष २०८० सालको पावन अवसरमा देश तथा बिदेशमा रहनुहुने सम्पुर्ण नेपाली बुबाआमा,दाजुभाई तथा दिदीबहिनीहरुमा सुख, शान्ति,समृद्धि, सु-स्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।
06/03/2023
रङ्गहरुको पर्व फागुपूर्णिमा को हार्दिक शुभकामना व्यक्त गर्दछौँ।
21/02/2023
ग्याल्पो लोसार मनाउने सम्पुर्ण नेपालीहरुमा आरोग्य, सुख, सम्बृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।
22/01/2023
मन्जुश्री सम्बत २८५९(औ ह्योइ/ तावार ल्हो) सोनाम ल्होछारको पावनअवसरमा देश विदेशमा रहनु हुने सम्पुर्णमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
Click here to claim your Sponsored Listing.
Contact the business
Telephone
Website
Address
Opening Hours
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 17:00 |
| Sunday | 09:00 - 17:00 |