Smile Magar
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Smile Magar, Salyan, Kathmandu.
08/03/2025
Saturday #❤️
26/03/2024
आफ्नो राम्रो ख्याल राख्नु किनकी
तिम्रो साथमा म छैन अनि मेरो जिन्दगिमा
तिमिजस्तो अरु कोहि छैनन.माया❤️
14/09/2023
Dad😘❤️🌍️
09/07/2023
याद न आउने हैन सानू तिम्रो धेरै आउँछ नि
तर हरेक दिन भुल्ने प्रयास पनि गरेकै होनि
तेहि याद बेसरी आछ र त चर्किन्छ छाती
अनि बेसरी चिच्याउने गर्छु एकान्त मा बसि
थाहा छ मलाई तिमी अब मेरो हुदिनोउ भनेर
तर पनि यो छातिमा तिम्रै नाम ढड्किन्छ ढड्कन बनेर
फेरि कराउने गर्छु बेसरी एकान्त मा बसेर
जे गर्दानी तिमिलाइ भुल्न सक्दिन भुल्न लाई के गरु म
जहाँ छौ जे गर्छेउ सधै खुशी हुनु है सानू तिम्रै खुशी हेरेर रमाउने गर्छु म
भेट छोटो थियो हाम्रो अनि याद धेरै लामो भैदियो
भुल गरेछु तिमिलाई मुटु मा राखेर तेसैले त आज यो हालत भैदियो
मन का बह पोखाउने कुनै ठाउँ छैन र त एक्लै कराउने गर्छु
तिमिले पो भुलेउ सानू म त तिम्रै याद मा हराउने गर्छु
आज मात्र होइन हरेक दिन हरेक रात तिम्रै झल्कोले पिरोल्ने गर्छ
तिम्र याद भुलाउन एक दिन पक्कै मैले यो सन्सार छोड्नै पर्छ्💔💔
बिरामिलाइ साथ र हौसला दिने गरौ❤️
Click here to claim your Sponsored Listing.
Website
Address
Kathmandu