Aakarshan
We provide tried-and-true health and beauty products and emerging brands alike. So, online shopping comes as a time saving and convenient option.
Be it makeup products, skin care products or health products, we have a thoughtfully organized list of essentials you are certainly going to love. We all admire the shopping alleys lined with cosmetic stores, showcasing the best of beauty products and cosmetic items. But it can also be a mind boggling experience at times, due to unending choices and less time to make a decision. You not only get t
07/12/2022
ASTAMANGAL GAVYA OIL
अष्टमंगल गव्य तेल किन प्रयोग गर्ने ?
अष्टमंगल गव्य तेलका फाइदाहरुः
अष्टमंगल गव्यमा स्वर्ण क्षार पाइने भएकोले यसको प्रयोगले युवापन कायम रहन्छ ।
कान नसुन्ने तथा कानको पर्दा सम्बन्धि समस्या, कानमा आवाज आइरहने समस्यामा फाइदा गर्छ ।
अष्टमंगल गव्यको प्रयोगले कोमाको अवस्थालाई सुधार गरी हृदयको गतिलाई नियन्त्रित गर्दछ ।
मानसिक समस्या निको हुनुका साथै स्मरण शक्तिमा सुधार हुन्छ, मष्तिस्कमा रगत संचालनमा बाधा, पागलपन, क्षारे रोगले नशा बन्द भएको, नशा च्यापिएको, नशामा रक्त संचालन नहुने समस्यामा फाइदा गर्दछ र केश झर्नबाट बचाउँछ ।
हात खुट्टा पोल्ने समस्यामा अष्टमंगल गव्यले मालिस गर्दा लाभ पु¥याउँछ ।
बाडुली लाग्न नरोकिएको अवस्थामा अष्टमंगल गव्य नाकमा राख्नाले तत्कालै बाडुली हराउँछ ।
अष्टमंगल गव्यको उपभोगले एसिडिटी तथा कब्जियतको समस्यामा फाइदा पु¥याउँछ ।
शारीरिक ताकत, बल, वीर्यमा वृद्धि गर्नुका साथै नपुंशकता र बाँझोपनमा सुधार ल्याउँछ ।
बाल बालिकाहरुको छाती तथा पिठ्यूँमा मालिस गर्नाले र नाकमा राख्नाले कफ, रुघा, खोकी र चिसोको कारणले आउने ज्वरोमा फाइदा पु¥याउँछ ।
अष्टमंगल गव्यले शरीरमा भएको अनावश्यक बोसोलाई नियन्त्रण गरी वजनलाई सन्तुलित गर्दछ ।
राति निन्द्रा नआउने, सुतेको समयमा घुर्ने र निन्द्रामा हिँड्ने बानी हराउँदछ ।
विद्युतीय उपकरणबाट निस्किने विद्युतीय तरंगको दुष्प्रभावलाई निरुत्साहित गर्दछ ।
मध्यपान, भाङ, गाँजा, लागु पदार्थको कुलतलाई नियन्त्रण गर्दछ ।
पक्षघात, लुलो, लङ्गडो, नशा खुम्चिएको, नशा बाँगिएको, हाड बढेको, हाड खिईएको समस्याहरुमा पनि प्रभावकारी हुन्छ ।
माईग्रेन, डिप्रेशन, आधा टाउको दुख्ने, घरिघरि टाउको दुखिरहने, अवस्थामा पनि फाइदाजनक छ ।
पिनास, नाक भित्र हाड÷मासु बढेको, नाकबाट श्वास फेर्न गाह्रो हुने समस्यामा लाभदायक छ ।
श्वास प्रश्वास प्रणालीको समस्या, दम, थाइरोईड, रुघा, खोकी, कफ, एलर्जी, हाछ्यू आइरहने, प्राणवायुको कमीमा सुधार गर्दछ ।
विस्तृत जानकारी तथा मूल्यका लागि मेसेज वा ९८१०७९११७४ मा कल गर्नुहोला।
Call - 9810791174 for more detaIls.
07/12/2022
DYBO CARE JUICE
(supplement juice for DIABETIC Patients)
डायबो केयर जुस किन प्रयोग गर्ने ?
डायबो केयर जुसका फाइदाहरुः
गुडमार, जामुन, करेला, त्रिफला तथा घिउकुमारी (एलोभेरा) जस्तो जडिबुटिहरुको संयोगबाट बनेको यो जुस मधुमेहको लागि अदभूत गुणयुक्त जुस हो ।
यसले अग्नाशयको वीटासेललाई सक्रिय बनाई त्यसबाट हुने इन्सुलिनको उत्पादनलाई बढाउनमा मद्दत गर्दछ ।
इन्सुलिन रेसिस्टेन्सलाई घटाउनमा मद्दत गर्छ र शरीरमा तागत प्रदान गर्छ ।
यस जुसमा प्रयोग गरिएका विभिन्न किसिमका जडिबुटिहरुको सश्रिणले बिना कुनै दुष्प्रभाव रगतमा ग्लुकोजको मात्रालाई नियन्त्रणमा राखी तौल सन्तुलनमा राख्ने सहित काम गर्छ ।
विस्तृत जानकारी तथा मूल्यका लागि मेसेज वा ९८१०७९११७४ मा कल गर्नुहोला।
Call - 9810791174 for more details.
06/12/2022
गाव्य हेयर स्प्रे किन र कसरी प्रयोग गर्ने ?
गाव्य हेयर स्प्रेका फाइदाहरुः
कपाल झर्नबाट रोक्छ ।
कपालको चायाँलाई हटाउँछ ।
नयाँ कपाल उर्मान मद्दत गर्दछ ।
कपाललाई प्राकृतिक रङ प्रदान गर्छ ।
कपाललाई मुलायम र चमकदार बनाउँछ ।
गाव्य हेयर स्प्रेको प्रयोग विधीः
यो स्प्रे प्रयोग गर्नुभन्दा अगाडि कपाल कोरीसकेपछि कपालमा स्प्रे गर्ने ।
स्प्रे पश्चात् कपालको मध्यभागदेखि राम्ररी मसाज गर्दै ल्याउने ।
मसाज गर्दा औँलाको टुप्पो मात्र प्रयोग गर्ने ।
गाव्य हेयर स्प्रे गर्दा अपनाउनु पर्ने सर्तकताः
कम्तिमा हप्तामा ३ दिन कपाल धुने गर्नुहोस् ।
पिउनमा शुद्ध पानीको मात्र प्रयोग गर्नुहोस् ।
दैनिक व्यायाम गर्नुहोस् ।
खानामा फलफूल तथा गेडागुडीहरु समावेश गर्नुहोस् ।
राम्रो नतिजाको लागि लगातार कमसेकम ९० दिनसम्म यसको प्रयोग गर्नुहोस् ।
विस्तृत जानकारी तथा मूल्यका लागि मेसेज वा ९८१०७९११७४ मा कल गर्नुहोला।
Call - 9810791174 for more detals.
06/12/2022
06/12/2022
नोनी गोल्ड जुस किन र कसले प्रयोग गर्ने ?
नोनी गोल्ड जुसका फाइदाहरुः
शरीरमा जम्मा भएको फोहरलाई बाहिर निकाल्छ ।
दिमागको एकाग्रता र स्मरण शक्तिलाई बढाउँछ ।
यो शक्तिशाली एन्टीअक्सिडेन्ट हो जसले रोगप्रतिरोध क्षमतालाई सबल बनाउँछ ।
महिलाहरुको लागि बढि उपयोगी एवं स्वास्थ्यबर्धक छ ।
यसले रगतलाई सफा गर्दछ र शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ ।
कब्जियत हुनबाट बचाउँछ तथा पाचन शक्तिलाई दह्रो बनाउँछ ।
कोषिकाको कार्यलाई नियन्त्रण गर्छ तथा कोषिकासम्म खाना पुर्याउन मद्दत गर्छ ।
शरीरलाई क्षारीय बनाउँछ र शरीरको मेटाबोलिजमलाई बढाउँछ ।
शरीरमा बढ्दो उमेरको प्रभावलाई घटाउनमा मद्दत गर्छ ।
शरीरको प्राकृतिक हिलिङ पावरलाई सबल बनाउँछ ।
शरीरको भित्री भागमा भएको इन्Çलामेसनलाई घटाउँछ ।
शरीरलाई वातावरणीय प्रदुषणबाट सुरक्षा गर्दछ ।
शरीरको छाला एवं कपाललाई नरम एवं स्वस्थ बनाउँछ ।
क्यान्सर रोगबाट शरीरलाई सुरक्षा दिन्छ ।
विस्तृत जानकारी तथा मूल्यका लागि मेसेज गर्नुहोला।