Jeevab vgl
31/03/2026
ई ३ जना लाइ केभन् चाहनु हुन्छ
https://www.facebook.com/share/18aTVC4jRD/
07/03/2026
काभ्रे भुम्लुले दोश्रो इतिहास रचेको छ । कोशिपारीकोयुवा नेता आदरनिय दाई बदन भण्डारीलाई क्षेत्र नं २ का काभ्रेली जनताले अत्यधिक मत दियर संघिय सांसदमा निर्वाचित गराएका छन यस गहन जिम्मेवारीलाई पार्टी भन्दा माथी ऊठेर काम गर्न सफल कार्यकालको शुभकामना सहित बधाई जयं घन्टि🔔🔔🔔 ।
खपर मश्ट कुवंर समाज काे बायै काटा कैरन
14/02/2026
Mero dear vanjo shree lai Happy birthday too you god bless you vanjo🎂🎂🎂
27/01/2026
JewelleryNepal
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं लाई प्रहरीले पक्राउ गरेको छ। कास्की जिल्ला प्रहरी कार्यालयका अनुसार सोमबार माघ ५ गते दिउँसो उनलाई पोखराबाट नियन्त्रणमा लिइएको हो।
🚴♂️जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक नवीन कार्की ले जानकारी दिएअनुसार निर्वाचन आयोगको निर्देशनपछि प्रसाईंलाई पक्राउ गरिएको हो। आइतबार माघ ४ गते निर्वाचन आयोग ले प्रसाईंविरुद्ध कारबाही गर्न नेपाल प्रहरी साइबर ब्युरो लाई निर्देशन दिएको थियो।😱😱😱
19/01/2026
बामपन्थी आन्दोलनका अग्रज कोशीपारी भुम्लुका आदरणीय जननेता पुर्व श्रम राज्य मन्त्री माननीय गोबिन्द नाथ उप्रेतीले आज यो संसारबाट बिदा लिनु भयो। । उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु।
18/01/2026
अब प्रधानमन्त्री को बनुपर्छ comment garanu
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Website
Address
BANESHWOR