Sundar Shrestha
Not available
“Never confuse a single defeat with a final defeat.” ✨💯🏆🔥
The situation of Nepali youth...!!!
गलत को त यहाँ ?
Bachelor पास हानियो 70% लेराएर, बजारमा काम खोज्न जान्छु फेरि तिम्रो त्यो पढाइ के काम भन्दिन्छ। हातमा सीप बोकेर बजार गए, तिमी सङ्ग पढाइ नै छैन सिपमात्र भएर हुन्न । सीप पनि छ, पढाइ पनि छ, बजार छिर्यो, अनुभव खै ? भन्छ। अब भर्खर पढाइ सकेर बाहिर निस्केको मान्छेले कहाँबाट बटुलेर लेराउनु यी सब एकैचोटि ? सङ्गैको साथी अस्ट्रेलिया पुगेर गाडी किनिसक्यो घर किनिसक्यो आमा बाउलाई अस्ट्रेलिया घुमाउदै छ आफू भने certificate बोक्दै जागिर खोज्दै हिडियाछ। 😊
Your most unhappy customers are your greatest source of learning.🧠💯😊
“Either you run the day or the day runs you.”😇✨
20/08/2023
जस्तो सोच्छौ,
जीन्दगी त्यस्तै हुनेछ !!!✨
Small aim is a crime💪🔥
have great aim.💯🔥💪
DO IT WITH PASSION OR NOT AT ALL 🔥💪
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Address
Kathmandu
*******