The Nepal Time News

The Nepal Time News

Share

News

05/10/2025
05/10/2025

Neapl prime minister Lai new Facebook id khloko xhcha

15/09/2025

काठमाडौँको दक्षिणी भेगमा अवस्थित ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको फर्पिङमा यस वर्षको जात्रा भोलि देखि सुरु भएर असोज ३ गते सकिनेछ । जाने होला नि ? 🙏❤️

Pic: Kritigya Shrestha

15/09/2025

गृह मन्त्रालयले जेनजी आन्दोलनमा शहीद भएकाहरूको सम्मानमा राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । यसअन्तर्गत शहीदहरूको सम्झनामा राष्ट्रिय झण्डा आधा झुकाइनेछ ।

नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले पदबहालीलगत्तै सो निर्णय गर्दै शोक दिवस कुन दिन मनाउने भन्ने विषय मन्त्रीपरिषद्ले तय गर्ने जानकारी दिएका छन् ।

त्यस्तै, आन्दोलनमा मृतकका परिवारलाई किरिया खर्चका रूपमा एक–एक लाख रुपैयाँ उपलब्ध गराउने, शव व्यवस्थापनका लागि नि:शुल्क सवारीसाधन तथा विकट स्थानमा हेलिकप्टरमार्फत पुर्‍याउने व्यवस्था गर्ने निर्णय पनि सरकारले गरेको छ ।

15/09/2025

UAE लेअचानक नेपालीलाई भिजिट भिसा दिन रोक लगाएको छ ।

15/09/2025

तबल भत्ता नलिने ऊर्जामन्त्री कुलमान घिसिङको घोषणा:

नवनियुक्त ऊर्जा,जलस्रोत तथा सिचाई मन्त्री कुलमान घिसिङले पुनःनिर्माणका लागि अर्थमन्त्रालयको सहमतिमा विशेष कोष स्थापना गरी सबैतर्फबाट सहयोग लिने उल्लेख गरेक छन् । मन्त्री पदमा रहँदा आफूले पाउने सबै पारिश्रमिक कोषमा दाखिला गर्ने उनको भनाइ छ । घिसिङले भ्रष्टा'चार नियन्त्रण र सुशासनलाई कडाईका साथ कार्यान्वयन गरिने बताए।

15/09/2025

MD Adim Alam will also play for Nepal in the match against West Indies. 🇳🇵🙏

Pic: CAN

15/09/2025

सरकारले असोज १ गते राष्ट्रिय शोक घोषणा गर्दै सार्वजनिक विदा दिने निर्णय भएको छ।

15/09/2025

सरकारले सहिद जीन्जीहरुको सम्झनामा जेनजी स्मारक पार्क बनाउने भएको छ । 🕊️🥀

15/09/2025

Interesting: एक जनाले CG को शोरूमबाट उठाएर लगेको राइसकुकर भात सहित फिर्ता गरेका छन्।😮

Want your business to be the top-listed Beauty Salon in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Website

Address

Sapatri
Kathmandu